Harsamaya
हर समय
हर समय
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन
कसले जित्यो वा हार्यो भन्दा पनि नेपाली जनताले जितेका छन् भन्ने बुझ्नुपर्छ : वर्षमान पुन उनले थप भने, ‘आज हामी विभिन्न दल र पृष्ठभूमिबाट आएका भए पनि लोकतान्त्रिक फुलबारीका सुन्दर फूलका रूपमा एउटै स्थानमा उभिएका छौं।’
तत्कालीन सरकारको घमण्डले सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो  : ज्ञानेन्द्र शाही
तत्कालीन सरकारको घमण्डले सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो : ज्ञानेन्द्र शाही संसद् भवन समेत जल्यो, आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गरेका छौँ। यो अहिलेको सरकारलाई हेक्का रहोस् ।’
हर्क साम्पाङले गरे एमसीसी खारेजको माग
हर्क साम्पाङले गरे एमसीसी खारेजको माग उनले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ । अघिल्लो सपथ ग्रहणको दिन पनि १२ मिनेट ४६ सेकेण्ड ढिलो थियौं भने आज १६ मिनेट ५५ सेकेण्ड हामी ढिलो भएका छौं । 
भीष्मराज आङ्देम्बेको प्रश्न : भदौ २४ गतेको घट्नालाई अनुसन्धान गर्न भ्याइएन भन्ने कस्तो तरिका हो ?  [पूर्णपाठसहित]
भीष्मराज आङ्देम्बेको प्रश्न : भदौ २४ गतेको घट्नालाई अनुसन्धान गर्न भ्याइएन भन्ने कस्तो तरिका हो ?  [पूर्णपाठसहित] सांसदले कांग्रेसको निरन्तरतामा आधारित दृष्टिकोण र जिम्मेवार प्रतिपक्षको भूमिकामा जोड दिए । उनले हरेक कालखण्डमा परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको र अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्याएको बताए ।
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा 
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए ।
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति उद्धार अधिकारी जर्ज लियो मर्सी रान्डाङका अनुसार मृतक भग्नावशेषमुनि पुरिएका थिए र अन्य सम्भावित घाइतेबारे पनि विवरण संकलन भइरहेको छ।
अटिजम : नेपालमा चुनौती र विश्वको अभ्यास
अटिजम : नेपालमा चुनौती र विश्वको अभ्यास आफ्ना भावना वा चाहनाहरू व्यक्त गर्न नसक्दा उनीहरू निराश (फ्रस्ट्रेटेड) हुन सक्छन्, जसका कारण विभिन्न प्रकारका व्यवहारगत प्रतिक्रिया देखिन सक्छन् ।
 इन्धन वृद्धिले नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव, हवाई सेवा सञ्चालनमा चुनौती : अध्यक्ष बस्नेत
 इन्धन वृद्धिले नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव, हवाई सेवा सञ्चालनमा चुनौती : अध्यक्ष बस्नेत उनका अनुसार हवाई सेवाको कुल सञ्चालन लागतको करिब ४० प्रतिशत हिस्सा इन्धनमै खर्च हुने गर्दछ, तर हालको मूल्यवृद्धिपछि यो अनुपात झण्डै ५० प्रतिशत हाराहारीमा पुगेको छ ।
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै अदालतका सूचना अधिकारी उज्वल रावलकाअनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो ।
काठमाडौंमा वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
काठमाडौंमा वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।
सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यमा मात्रै
सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यमा मात्रै परिपत्रमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, विज्ञापन तथा सूचना प्रकाशन प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउने तथा सरकारी सञ्चारमाध्यमहरूको प्रवर्द्धन गर्ने उद्देश्य उल्लेख गरिएको छ।
प्रतिनिधिसभाको पहिलो बैठक आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रतिनिधिसभाको पहिलो बैठक आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने कांग्रेस सभापति गगन थापा लगायत शीर्ष नेताहरू निर्वाचनमा पराजित भएकाले दलको नेता चयन नभएसम्म आङ्देम्बेले सम्बोधन गर्ने तय भएको जनाइएको छ।
Weather Update