Harsamaya
हर समय
हर समय
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुनेछ ।
आजको राशिफल : सफलता, प्रेम र अवसरको संगम तर व्यवहारमा संयमता आवश्यक
आजको राशिफल : सफलता, प्रेम र अवसरको संगम तर व्यवहारमा संयमता आवश्यक मिथुन : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।  तपाईं आफैंलाई राम्रो बनिएको महसुस गराउनको लागि काम गर्ने अद्भुत दिन।
व्यवसायी दीपक भट्ट १० दिन हिरासतमा राख्न अदालतको अनुमति
व्यवसायी दीपक भट्ट १० दिन हिरासतमा राख्न अदालतको अनुमति सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरोले भट्टलाई पक्राउ गरेको हो भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले उनीमाथि अनुसन्धान अघि बढाइरहेको छ।
सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो
सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो उनले विज्ञान, प्रविधि र अनुसन्धानलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै अहिलेसम्मका सरकारले यस विषयलाई पर्याप्त ध्यान नदिएको टिप्पणी गरे । आगामी सरकारले भने यसलाई गम्भीरतापूर्वक सुन्नुपर्ने उनको भनाइ थियो ।
रास्वपाबाट सभामुखको लागि डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय
रास्वपाबाट सभामुखको लागि डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ ।
मालपोत र यातायात कार्यालय १६ बिचौलिया प्रक्राउ
मालपोत र यातायात कार्यालय १६ बिचौलिया प्रक्राउ सुर्खेतबाट छ पुरुष गरी १६ बिचौलियालाई पक्राउ गरेको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए । 
७ दिन पछि भेरी नदीमा इनिशाको अन्त्येष्टि
७ दिन पछि भेरी नदीमा इनिशाको अन्त्येष्टि फागुन २३ गते शनिबार बिदाको दिन बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा क्षेत्रको समस्यालाई समाधान गर्न विद्यालय, कलेज र विश्वविद्यालयमा शुद्ध शैक्षिक वातावरण बनाउन आफूले पहल गरेको बताएका हुन् ।
भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री  कार्यालयको कडा निर्देशन
भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री  कार्यालयको कडा निर्देशन मुख्यसचिव सुमनराज अर्यालद्वारा जारी परिपत्रमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचारको अवस्था निराशाजनक देखिएकाले यसको नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।
नेप्से परिसूचक बढ्यो
नेप्से परिसूचक बढ्यो सबैभन्दा बढी भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव शून्य छ प्रतिशतले घटेको छ ।
संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने
संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने  दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने ।
प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीन वटा अध्यादेश पेस
प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीन वटा अध्यादेश पेस उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन् । त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।
Weather Update