Harsamaya
रास्वपाबाट सभामुखको लागि डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय
उपसभापति डिपी अर्याल ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ ।

संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update