सभामुखद्वारा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड
बिहीबार, चैत २६, २०८२
नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे । उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटी गर्न नहुने बताए।
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
आइतबार, चैत २२, २०८२
सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा
आइतबार, चैत २२, २०८२
आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन ।
डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित
शुक्रबार, चैत २०, २०८२
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको बहुमत रहेकोले अर्यालको विजय सुनिश्चित थियो। उनलाई आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ।
रास्वपाबाट सभामुखको लागि डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय
बिहीबार, चैत १९, २०८२
संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ ।
ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
बुधबार, चैत ४, २०८२
साथै उनले शोकसन्तप्त ओली परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
जनताले चाहेको निकास र भ्रष्टाचारको अन्त्य गर्नको लागि आन्तरिक गृहकार्य आवश्यक : डिपी अर्याल (भिडियोसहित)
बुधबार, असोज ८, २०८२
उनले भने, ‘हामी जति सक्दो छोटो समयमा जनताले चाहेको निकास, जनताले चाहेको सुशासन, जनताले नचाहेको भ्रष्टाचारको अन्त्य गर्नको लागि हामीले आन्तरिक गृहकार्य धेरै नै गर्नुपर्ने छ । त्यस कारण हामीले आन्तरिक गृहकार्यमा अलि बढी ध्यान दिनुपर्ने अवस्था छ ।’
रवि पक्राउपछि डिपीले पुन: पाए कार्यवाहक सभापतिको जिम्मेवारी
शनिबार, चैत २३, २०८१
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पुन: पक्राउ परे पछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन्।
साताको लोकप्रिय

-1775381663.jpg)