संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने
काठमाडौं - प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्काे बैठक २२ चैतमा बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन् ।
दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने ।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२ १६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

