Harsamaya
हर समय
हर समय
जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल उनले डा. शर्मालाई राति करिब १० बजे अस्पताल पुगेर धन्यवाद समेत व्यक्त गरेका थिए । अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै उपचारको क्रममा छन्।
चोरी मोटरसाइकलसहित युवक ट्राफिक प्रहरीले नियन्त्रणमा
चोरी मोटरसाइकलसहित युवक ट्राफिक प्रहरीले नियन्त्रणमा उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–६ बस्ने राजु लामाले हराएको भनि ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।
सर्लाहीमा एसईई प्रश्नपत्र आउट गर्ने युवक पक्राउ
सर्लाहीमा एसईई प्रश्नपत्र आउट गर्ने युवक पक्राउ सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रज्ञा कुञ्जमा ‘नाटक सप्ताह’:चलचित्र निर्देशक प्रदीप भट्टराई भन्छन् -‘कहिले हाँसियो, कहिले भावुक पनि भयौँ, निकै रमाइलो भयो’ (भिडियोसहित)
प्रज्ञा कुञ्जमा ‘नाटक सप्ताह’:चलचित्र निर्देशक प्रदीप भट्टराई भन्छन् -‘कहिले हाँसियो, कहिले भावुक पनि भयौँ, निकै रमाइलो भयो’ (भिडियोसहित) नाटक सप्ताहअन्तर्गत कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूले कुल १७ वटा नाटक प्रस्तुत गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ। कार्यक्रममा रंगमञ्चसँग आबद्ध कलाकारहरूको समेत सहभागिता रहेको छ।
डुम्रे–बेँसीसहर सडक आठ घण्टा बन्द हुने
डुम्रे–बेँसीसहर सडक आठ घण्टा बन्द हुने जिल्ला प्रशासन कार्यालयका अनुसार मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुका ५ बजेदेखि  राति ९ बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ । 
फ्रन्टलाइन हस्पिटलले भन्यो - कर्मचारीलाई ६ महिनादेखि तलब नदिएको भन्ने आरोप निराधार र भ्रामक 
फ्रन्टलाइन हस्पिटलले भन्यो - कर्मचारीलाई ६ महिनादेखि तलब नदिएको भन्ने आरोप निराधार र भ्रामक  साथै, सबैलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन आग्रह गर्दै यस्ता भ्रामक अभिव्यक्तिको पछि नलाग्न अस्पतालले अपिल गरेको छ।
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो मन्त्रालयका अनुसार अझै केही स्थानीय तहमा निमित्त प्रणाली कायम रहेकाले चरणबद्ध रूपमा सबै स्थानमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाई ‘निमित्त शून्य’ अवस्था बनाउने योजना अघि सारिएको छ।
विदेशिएका नेपालीले पठाए आठ महिनामा १४ खर्ब ४९ अर्ब रेमिट्यान्स
विदेशिएका नेपालीले पठाए आठ महिनामा १४ खर्ब ४९ अर्ब रेमिट्यान्स अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा तीन अर्ब ८८ करोडले बचतमा रहेको छ ।
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
गृहमन्त्रीको निर्देशन : विमानस्थलबाट भित्रने र बाहिरिने यात्रुलाई दुःख नदिइ सेवा प्रवाह गर्नू 
गृहमन्त्रीको निर्देशन : विमानस्थलबाट भित्रने र बाहिरिने यात्रुलाई दुःख नदिइ सेवा प्रवाह गर्नू  गृहमन्त्री गुरुङले आगामी दिनमा गुनासो नआउनेगरी सेवा प्रवाह गर्न निर्देशन दिँदै नागरिकको गुनासो सुनिए कडा कारबाही गर्ने चेतावनी दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू हुने
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू हुने निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको छ ।
अनलाइनमार्फत ९० लाख ठगी गर्ने वनकुमारी गुरुङ पक्राउ
अनलाइनमार्फत ९० लाख ठगी गर्ने वनकुमारी गुरुङ पक्राउ गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा बुधबार पक्राउ गरी आज ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए । 
Weather Update