नयाँ सरकारले ट्रेड युनियन खारेजीको घोषणा गर्नु श्रमिक आन्दोलनमाथि उपेक्षा हो : महासचिव राई [भिडियोसहित]
शुक्रबार, चैत २०, २०८२
सरकारले सार्वजनिक प्रशासनलाई चुस्त बनाउन र राजनीतिक हस्तक्षेप अन्त्य गर्न यो कदम चालेको बताए पनि सरकारको कदमले पक्ष र विपक्षमा गम्भीर बहस छेडिएको छ ।
डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित
शुक्रबार, चैत २०, २०८२
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको बहुमत रहेकोले अर्यालको विजय सुनिश्चित थियो। उनलाई आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ।
आयुर्वेद क्षेत्र विस्तारमा उल्लेख्य प्रगति, अझै धेरै काम बाँकी : डा. शंकर गौत्तम
शुक्रबार, चैत २०, २०८२
उनका अनुसार हाल सबै प्रदेशमा सय शैयाका आयुर्वेद अस्पताल निर्माणको प्रक्रिया अघि बढिरहेको छ, यद्यपि यसले पूर्ण रूपमा मूर्त रूप लिन सकेको छैन ।
चलचित्र ‘पाँच पाण्डव’बाट निकालिए कलाकार सागर लम्साल
शुक्रबार, चैत २०, २०८२
यसबाट उत्पादनमा केही आर्थिक असर पर्ने भए पनि पीडितप्रतिको संवेदनशीलता र सामाजिक जिम्मेवारीलाई ध्यानमा राख्दै निर्णय गरिएको जनाइएको छ।
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
शुक्रबार, चैत २०, २०८२
निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको दर्ता क्रमानुसार आजै अपराह्न २:३० बजे सार्वजनिक गरिने संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
सागर लम्साल ‘बले’ माथि लाग्यो बलात्कारको आरोप
शुक्रबार, चैत २०, २०८२
पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन् । लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन् ।
चाँदीको मूल्य बढ्यो, सुनको मूल्य स्थिर
शुक्रबार, चैत २०, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८३० कायम भएको छ ।
श्रम कानुन उल्लंघन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
शुक्रबार, चैत २०, २०८२
चालु आर्थिक वर्षको प्रथम आठ महिनामा नाबालिकलाई श्रमिकको रुपमा काममा लगाउने प्रतिष्ठान तथा रोजगारदातालाई दुई लाख २५ हजार जरिवाना र २२ हजार क्षतिपूर्ति तिराइएको हो ।
लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
शुक्रबार, चैत २०, २०८२
प्रहरीचौकी मूलघाटबाट परिचालन भएको प्रहरी टोलीले ४४ किलो गाँजासहित धनकुटाको सहिदभूमि गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको जनाइएको छ ।
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
शुक्रबार, चैत २०, २०८२
वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए ।
जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
शुक्रबार, चैत २०, २०८२
उनले डा. शर्मालाई राति करिब १० बजे अस्पताल पुगेर धन्यवाद समेत व्यक्त गरेका थिए । अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै उपचारको क्रममा छन्।
चोरी मोटरसाइकलसहित युवक ट्राफिक प्रहरीले नियन्त्रणमा
शुक्रबार, चैत २०, २०८२
उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–६ बस्ने राजु लामाले हराएको भनि ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।
सर्लाहीमा एसईई प्रश्नपत्र आउट गर्ने युवक पक्राउ
शुक्रबार, चैत २०, २०८२
सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साताको लोकप्रिय

![नयाँ सरकारले ट्रेड युनियन खारेजीको घोषणा गर्नु श्रमिक आन्दोलनमाथि उपेक्षा हो : महासचिव राई [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/Ajaykumar-rai-1775209528.jpg)