श्रीमतीलाई प्रतिवादी बनाएर तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शुक्रबार, चैत २०, २०८२
आयोगले मालपोत कार्यालयका तत्कालीन खरिदार तेजनाथ पौडेल, स्थानीय मनमाया नेपाली र सुबोध नेपालीलाई प्रतिवादी कायम गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूविरुद्ध १९ लाख ९० हजार ५७५ रुपैयाँ बिगो कायम गरिएको छ ।
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
शुक्रबार, चैत २०, २०८२
पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारमा तीन/तीन तथा ओमानमा एक जना रहेका छन् । क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर तथा श्रव्यदृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोष्ट गरे कानुनी सजाय भोग्नुपर्ने व्यवस्था छ । त्यही अनुरुप हालसम्म ११ नेपालीलाई सामाजिक...
हाइसको ठक्करबाट बालकको मृत्यु
शुक्रबार, चैत २०, २०८२
दाङको लमही नगरपालिका–५ का अजय केसीले चलाएको उक्त हाइस बालकलाई ठक्कर दिएर भागेको थियो । भागेको सवारीलाई डुडुवा गाउँपालिकाको कम्दीमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले विरोध प्रदर्शन गर्दै नेपालगन्ज–अगैया हुलाकी सडक अवरुद्ध पारेका थिए ।
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त
शुक्रबार, चैत २०, २०८२
‘कोभिड : नसोचेको, नभोगेको संकट’ नामको अनुसन्धानमुलक पुस्तककी लेखक समेत रहेकी दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारितासम्बन्धी अवार्डहरुबाट सम्मानित भएकी छिन् ।
अर्थमन्त्रीको कर्मचारीहरू निर्देशन : उद्योगी–व्यवसायीलाई तर्साएर र धम्क्याएर हैन संवादमार्फत राजस्व बढाउनेतर्फ लाग्नुस्
शुक्रबार, चैत २०, २०८२
सरकारले हामीले जुन विराट लक्ष्य लिएका छौँ, त्यसलाई परिपूर्ति गर्न सकिनेछ ।’
खाडीमा युद्धको अफवाह फैलाउने ११ नेपाली पक्राउ
शुक्रबार, चैत २०, २०८२
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार पक्राउ पर्नेमा साउदी अरेबियामा चार, संयुक्त अरब इमिरेट्स र कतारमा तीन/तीन तथा ओमानमा एक जना रहेका छन्।
परराष्ट्र मन्त्रालयले भन्यो - इरानमा पक्राउ परेका नेपाली अमृत झा सकुशल
शुक्रबार, चैत २०, २०८२
‘सम्बन्धित अदालतबाट निर्णय हुन बाँकी छ, सजायबारे अहिले केही भन्न सक्ने अवस्था छैन,’ क्षेत्रीले भने, ‘परराष्ट्र मन्त्रालयले थप जानकारी लिने प्रयास गरिरहेको छ। एकजना वकिलले भेटिसक्नु भएको छ र उहाँ सुरक्षित हुनुहुन्छ ।’
चोरीपछि २५०० वर्ष पुरानो सुनौलो हेलमेट बरामद
शुक्रबार, चैत २०, २०८२
चोरीमा संलग्न आरोपमा पक्राउ परेका तीन जनासँग भएको सहमतिपछि हराइरहेका तीनमध्ये दुई आर्मब्यान्ड पनि बरामद भएका छन् भने बाँकी एकको खोजी जारी छ। अभियुक्तहरूको मुद्दा अप्रिलमा सुरु हुने जनाइएको छ।
बर्ड फ्लू सङ्क्रमणबाट ८५ हजार कुखुरा नष्ट
शुक्रबार, चैत २०, २०८२
एच ५ एन १ भाइरस पंछीबाट मानिसमा सर्न सक्ने जोखिम रहेकाले यसप्रति सजग रहन निर्देशनालयले आग्रह गरेको छ ।
४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ
शुक्रबार, चैत २०, २०८२
यही क्रममा ठेकेदारसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
मध्यपूर्व युद्धका कारण ३८ नेपालीको शव स्वदेश ल्याउन ढिलाइ
शुक्रबार, चैत २०, २०८२
उनका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी कुल ३८ शव नेपाल ल्याउन बाँकी छन्।
सुडानको अस्पतालमा ड्रोन आक्रमण, १० जनाको मृत्यु
शुक्रबार, चैत २०, २०८२
कर्मचारीहरुले आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले अल–जबालैन अस्पतालमा आक्रमण गरी उनीहरुको ज्यान लिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
मालपोत कार्यालय गौरबाट चार बिचौलिया पक्राउ, सेवाग्राही ठग्ने कार्यमा संलग्न रहेको आरोप
शुक्रबार, चैत २०, २०८२
पक्राउ परेका व्यक्तिहरूलाई हाल जिल्ला प्रहरी कार्यालय गौरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
साताको लोकप्रिय

