Harsamaya
हर समय
हर समय
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेनले विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मटरकोशा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (राजमा) ७० रुपैयाँ, तीते करेला प्रतिकिलो २०, लौका प्रतिकिलो ३० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) २० रुपैयाँ, घिरौला प्रतिकिलो २० रुपैयाँ निर्धारण गरिएको छ ।
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ? युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।
आजको राशिफल : वृष, धनु र मीन राशिलाई बम्पर फाइदा, मेष र मिथुनले सतर्कता अपनाउनुपर्ने !
आजको राशिफल : वृष, धनु र मीन राशिलाई बम्पर फाइदा, मेष र मिथुनले सतर्कता अपनाउनुपर्ने ! टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ ।
सुकुम्बासी समस्या समाधान र सहकारी सुधारतर्फ सरकारको पहिलो कदम : सांसद प्रसाईं (भिडियोसहित)
सुकुम्बासी समस्या समाधान र सहकारी सुधारतर्फ सरकारको पहिलो कदम : सांसद प्रसाईं (भिडियोसहित) बिहीबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद प्रसाईंले आम नागरिकका लागि दुई वटा खुसीका खबर रहेको उल्लेख गरे।
नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन
नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन वद्र्धन तथा संस्थागत सुधारका विषयमा परिषद्लाई आवश्यक निर्देशन दिएकी हुन् ।  पूर्वसूचना बिना मन्त्री कार्यालयमा पुगेपछि
‘श्श्श...! इजलास जारी छ’ : ६० वर्ष पुरानो कथाले आज पनि उठाउँछ उस्तै प्रश्न (अन्तर्वार्ता)
‘श्श्श...! इजलास जारी छ’ : ६० वर्ष पुरानो कथाले आज पनि उठाउँछ उस्तै प्रश्न (अन्तर्वार्ता) यो नाटक असार १९ गते (जुलाई ३) देखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुँदैछ । नाटक तीन हप्तासम्म चल्नेछ। सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे नियमित प्रदर्शन हुनेछ भने शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो पनि राखिएको छ। टिकट बुकिङ र अन्य जानकारी मण्डला थिएटरको फेसबुक र इन्स्टाग्राम पेजमा उपलब्ध छन्।
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति मेटाले भने सुविधा भारतमा अझै लागू नभएको र फोन नम्बर अनिवार्य रहने तथा बहुस्तरीय सुरक्षा व्यवस्था रहने स्पष्ट पारेको छ।
सहकारी विधेयक, २०८३ बहुमतले पारित 
सहकारी विधेयक, २०८३ बहुमतले पारित  सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाबाट बहुमतका साथ विधेयक पारित भएको हो।
फोर्स गाडी कर्णालीमा डुब्यो, उद्धारमा कठिनाइ
फोर्स गाडी कर्णालीमा डुब्यो, उद्धारमा कठिनाइ उद्धारका सामग्रीसहित प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेका उनले बताए ।  
सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कानुनी व्यवस्था स्पष्ट पार्न सांसद शर्माको माग 
सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कानुनी व्यवस्था स्पष्ट पार्न सांसद शर्माको माग  बिहीबार प्रतिनिधिसभामा ‘सहकारी ऐन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै उनले निर्दोष बचतकर्ताको रकम फिर्ता हुने कानुनी सुनिश्चितता नै आफूहरूको मुख्य चासो रहेको बताए।
Weather Update