Harsamaya
हर समय
हर समय
गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण
गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गृहमन्त्री गुरुङले आइतबार नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गर्दै आवश्यक सहजीकरणका लागि गृह मन्त्रालयले पहल गरेको जनाइएको छ ।
बाघको आक्रमणबाट एक महिला घाइते
बाघको आक्रमणबाट एक महिला घाइते प्रहरीकाअनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।
आजको राशिफल : नेतृत्व, धनलाभ र नयाँ अवसरको संकेत, यी राशिले पाउनेछन् विशेष सफलता
आजको राशिफल : नेतृत्व, धनलाभ र नयाँ अवसरको संकेत, यी राशिले पाउनेछन् विशेष सफलता आजको ग्रह–नक्षत्रको प्रभावले धेरै राशिका व्यक्तिका लागि नेतृत्व, आर्थिक उन्नति र नयाँ अवसरको ढोका खुल्ने संकेत गरेको छ । व्यापार, रोजगारी, अध्ययन र सामाजिक क्षेत्रमा सक्रिय रहनेहरूका लागि दिन फलदायी बन्ने सम्भावना छ ।
संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने
संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने यस्तै, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्नेछ ।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उनको योगदानका कारण नेपाली भाषा साहित्यिक अभिव्यक्तिको बलियो माध्यमका रूपमा स्थापित भएको मानिन्छ ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ? राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना जसको कारण कोशी गण्डकी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
‘मलाई बोल्न दे सरकार’ भन्दै काठमाडौंमा अखिल नेपाल युवक संघको विरोध प्रदर्शन
‘मलाई बोल्न दे सरकार’ भन्दै काठमाडौंमा अखिल नेपाल युवक संघको विरोध प्रदर्शन ‘बालेन–सुधनको अराजकताले सुकुम्बासी जनताको उठीबास’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।
मोदी खोलामा बाढी: घर–होटल बगायो, घान्द्रुक सडक र झोलुङ्गे पुल अवरुद्ध
मोदी खोलामा बाढी: घर–होटल बगायो, घान्द्रुक सडक र झोलुङ्गे पुल अवरुद्ध स्थानीयका अनुसार नदीको माथिल्लो क्षेत्रमा पहिरोले खोला थुनिएपछि एक्कासि खुल्दा लेदोसहितको बाढी आएको हुनसक्ने अनुमान गरिएको छ।
होटलमा काम गर्ने किशोरीमाथि यौन दुर्व्यवहार, सञ्चालक पक्राउ
होटलमा काम गर्ने किशोरीमाथि यौन दुर्व्यवहार, सञ्चालक पक्राउ पक्राउ पर्नेमा खैरहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठ रहेका छन्। उनी खैरहनीस्थित नमस्ते मिलिजुली खाजा घरका सञ्चालक हुन्।
गणेश नेपाली प्रकरणमा सरकार र महानगर झुके, परिवारसँग ९ बुँदे सहमति
गणेश नेपाली प्रकरणमा सरकार र महानगर झुके, परिवारसँग ९ बुँदे सहमति सहमतिमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषय छानबिन समितिको प्रतिवेदन, प्रचलित कानुन र विगतका अभ्यासका आधारमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख छ।
राप्तीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी
राप्तीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी उनीहरू नदीमा डुबेको जानकारी स्थानीय भैँसी गोठालाले शनिबार राति परिवारलाई दिएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Weather Update