Harsamaya
हर समय
हर समय
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो ।
गायिका समीक्षा अधिकारीलाई फरक–फरक नम्बरबाट लगातार फोन, ५०० भन्दा बढी नम्बर ब्लक
गायिका समीक्षा अधिकारीलाई फरक–फरक नम्बरबाट लगातार फोन, ५०० भन्दा बढी नम्बर ब्लक सामाजिक सञ्जालमार्फत उनले फोन उठाउँदा आफूलाई ‘रमेश शाही’ भनेर चिनाउने गरेको तर फोन गर्नुको कारणबारे सोध्दा आफ्नो नामबाहेक अन्य स्पष्ट कुरा नगर्ने बताएकी छन्।
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब अब भने प्लेटफर्मका विभिन्न फम्र्याटमा प्रयोग हुँदै आएका फरक–फरक भ्युज गणना प्रणालीलाई एकरूप बनाउन नयाँ व्यवस्था ल्याउन लागेको हो ।
गरिमा चौधरीको न्यायका लागि इन्डिपेन्डेन्ट मदर्स अफ नेपालको प्रदर्शन
गरिमा चौधरीको न्यायका लागि इन्डिपेन्डेन्ट मदर्स अफ नेपालको प्रदर्शन बालिकामाथि भएको जघन्य अपराधको विरोध गर्दै प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा ‘बलात्कारीलाई फाँसी दे’, ‘कानुन मन्त्री चाहिन्छ’, ‘हाम्रो छोरी, हाम्रो शान’लगायतका नारा लगाइएको थियो ।
नाडा अटो शो अर्थतन्त्र चलायमान बनाउने एउटा उत्सव हो : पंकज अग्रवाल (भिडियोसहित)
नाडा अटो शो अर्थतन्त्र चलायमान बनाउने एउटा उत्सव हो : पंकज अग्रवाल (भिडियोसहित) उनले नाडा अटोशो आयोजनाका लागि स्टलहरुबाटै शुल्क उठाएर खर्च व्यवस्थापन गर्ने पनि बताए । नाडाको संजाल प्रदेशस्तरमा पनि फैलिएकाले संस्थाले सामाजिक उत्तरदायित्वको कामहरु पनि गरिरहेको जानकारी दिंदै संस्थाभित्र आर्थिक पारदर्शिता कायम राखेको दाबी पनि गरे । 
चार महिनामा पाँच हजारभन्दा बढी विपद्का घटना, २५० जनाको मृत्यु
चार महिनामा पाँच हजारभन्दा बढी विपद्का घटना, २५० जनाको मृत्यु केन्द्र सरकारको टोलीले साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेकोविपद्बाट उक्त अवधिमा ६ हजार २७२ परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी आगलागीका १ हजार १३६, पहिरोका १ हजार ११ र सर्पदंशका १ हजार १० घटना भएका छन्। थियो ।
गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भव : गृहमन्त्री
गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भव : गृहमन्त्री शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै मन्त्री गुरुङले अबोध छोरीमाथि भएको क्रूर अपराधले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
जनकपुरमा गुठीको जग्गामा बनाइएका अतिक्रमित संरचनामा चल्यो डोजर (भिडियोसहित)
जनकपुरमा गुठीको जग्गामा बनाइएका अतिक्रमित संरचनामा चल्यो डोजर (भिडियोसहित) पोखरीका संरचनाहरु अतिक्रमणमुक्त भइसकेपछि दोस्रो चरणमा मन्दिर परिसरलगायतका अन्य स्थानहरुमा अतिक्रमण गरेर बनाइएका संरचनाहरु हटाइने उनले जानकारी दिए ।
जाजरकोट पहिरो : १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर
जाजरकोट पहिरो : १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर रिसाङमा गएको पहिरोमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पहिरोले २०८० सालको भूकम्पबाट कमजोर बनेको बस्तीलाई थप जोखिममा पारेपछि अधिकांश परिवार पुनः विस्थापित भएका छन् । एनडिआरआरएमएका संयोजक सुरेश सुनारले जोखिम मूल्याङ्कनको अध्ययन अझै जारी रहेको र अन्तिम प्रतिवेदनपछि थप व्यवस्थापनका विषयमा निर्णय हुने...
स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको ट्रम्पको दाबी
स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको ट्रम्पको दाबी सम्बोधनका क्रममा उनले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गर्दै कुनै पनि हालतमा उसलाइ परमाणु हतियार बनाउन नदिने बताएका छन् । उनले भने, ‘हामी इरानलाई परमाणु हतियार बनाउन दिन सक्दैनौँ । यदि त्यसो भयो भने धेरै खराब परिणाम देख्नु पर्नेछ ।’
बालिका गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उनेपाको माग
बालिका गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उनेपाको माग पार्टीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न विद्यमान कानुन अपर्याप्त भए आवश्यक कानुनी व्यवस्था तत्काल गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।
गरिमा चौधरीको हत्यामा प्रचण्डको आक्रोश : ‘दोषीलाई कुनै पनि दबाबमा उन्मुक्ति नदिइयोस्’
गरिमा चौधरीको हत्यामा प्रचण्डको आक्रोश : ‘दोषीलाई कुनै पनि दबाबमा उन्मुक्ति नदिइयोस्’ सामाजिक सञ्जालमा शनिबार लेख्दै प्रचण्डले घटनाले आफूलाई स्तब्ध र आक्रोशित बनाएको भन्दै यस्ता जघन्य अपराध सभ्य र संवेदनशील समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्।
Weather Update