Harsamaya
हर समय
हर समय
'मृत्युगञ्जको मौनता' सार्वजनिक: समकालीन समाजको ऐना र सत्तामाथिको बलियो साहित्यिक हस्तक्षेप (भिडियोसहित)
'मृत्युगञ्जको मौनता' सार्वजनिक: समकालीन समाजको ऐना र सत्तामाथिको बलियो साहित्यिक हस्तक्षेप (भिडियोसहित) कवि केशव निमेषको नवीन कवितासङ्ग्रह 'मृत्युगञ्जको मौनता' सार्वजनिक गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित उक्त कृतिको शनिबार काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच साहित्य, राजनीति र सामाजिक क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा विमोचन गरिएको हो ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ०८ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५३ रुपैयाँ रहेको छ । 
लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता निरज आचार्य
लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता निरज आचार्य वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भिर भएको बताएका हुन् । 
सुनसान जोमसोम एयरपोर्ट
सुनसान जोमसोम एयरपोर्ट जोमसोम विमानस्थलबाट निकै नजिकै रहेको निलगिरी हिमालको मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गरेको छ । विमानस्थलबाटै स्पष्ट देखिने निलगीरी हिमालले मुस्ताङ भ्रमणमा आउने गरेको पर्यटकलाई अझ आकर्षित गर्ने गरेको छ ।  
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग भेट गरी उनीहरूको अवस्था बुझ्दै सरकार पीडितको साथमा रहेको बताएकी छन् ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आजको राशिफल : आम्दानी, पदोन्नति र नयाँ अवसरको संकेत, कुन राशिका लागि कस्तो रहला दिन ?
आजको राशिफल : आम्दानी, पदोन्नति र नयाँ अवसरको संकेत, कुन राशिका लागि कस्तो रहला दिन ? रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।
नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश
नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश आइतबार बिहान सम्पन्न भएको खेलमा नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । 
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ? यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना 
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना  देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदुरपश्चिमको एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो : परराष्ट्रविद् श्रेष्ठ (भिडियोसहित)
नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो : परराष्ट्रविद् श्रेष्ठ (भिडियोसहित) उनले भने, ‘साथिहरु पृथ्वीनारायण शाहलाई कोट गरेर नेपाल दुई ढुङ्गाबीचको तरुल भन्नुहुन्छ । म चाहिँ एमसिसी पास गरेपछि र आर्मीले एसपिपी ल्याउने भनेपछि नेपाल ढुङ्गाबीचको तरुल हैन, तीन ढुङ्गाबीचको तरुल भयो । दुईवटा ल्यान लेभर र एउटा स्काई लेभर ।’
गणेश नेपालीले न्याय नपाए संघर्ष चर्काउँछौं : अभियान्ता
गणेश नेपालीले न्याय नपाए संघर्ष चर्काउँछौं : अभियान्ता दलित अधिकारकर्मी केशव नेपालीले गणेशको मृत्युले वर्तमान सरकार धनीहरुको मात्रै भएको प्रष्टिएको बताए । गणेश नेपाली जस्ता गरिखाने जनतालाई बाँच्न पाउने अधिकारबाट नीतिगतरुपमै च्युत गरिरहेको भन्दै सरकारको आलोचना गरे ।
Weather Update