Harsamaya
हर समय
हर समय
कृयाशील सदस्यता सुदृढीकरणमा सिन्धु कांग्रेस, १२ स्थानीय तहमा प्रतिनिधि खटाइयो
कृयाशील सदस्यता सुदृढीकरणमा सिन्धु कांग्रेस, १२ स्थानीय तहमा प्रतिनिधि खटाइयो सभापति लामाले प्रतिनिधिहरूले स्थानीय स्तरमै पुगेर कृयाशील सदस्यता अध्यावधिक अभियानलाई थप मजबुत र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले आजै काठमाडौंमा उपलब्ध प्रतिनिधिहरूलाई बोलाएर अभियानलाई सक्रिय र सुदृढ बनाउन आवश्यक निर्देशनसमेत दिएका छन्।
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै प्रजिअ केशरीले गम्भीर घाइतेहरूको थप उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको जानकारी दिए । 
मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता (भिडियोसहित)
मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता (भिडियोसहित) पाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी तथा नीतिगत समस्याहरू समाधान गर्न आफूले संसद् र नीति निर्माण तहमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
ओखलढुंगाको सुनकोशी गाउँपालिकामा पूँजीगत खर्च ७५ प्रतिशत
ओखलढुंगाको सुनकोशी गाउँपालिकामा पूँजीगत खर्च ७५ प्रतिशत गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५४ करोड ८० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा ५१ करोड ८६ लाख ४१ हजार मात्र वास्तविक आम्दानी भएको छ ।
 गणेशको परिवारलाई पूर्वमन्त्री बस्नेतको एक लाख सहयोग :  श्रीमतीलाई रोजगारी, छोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने
 गणेशको परिवारलाई पूर्वमन्त्री बस्नेतको एक लाख सहयोग :  श्रीमतीलाई रोजगारी, छोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने बस्नेतले शोकसन्तप्त परिवारलाई रु. १ लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।र् साथै, मृतककी छोरी प्रतिमा नेपालीलाई स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गरिदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
आत्मदाहको प्रयास गरेका अश्विनको मृत्यु 
आत्मदाहको प्रयास गरेका अश्विनको मृत्यु  शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 
‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक
‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक पोस्टरको केन्द्रमा सिनेमाका नायक दील श्रेष्ठ छन् । उनी हल्दी डे मनाइरहेका छन् । उनको हल्दी डेमा छन्, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ छन् ।
कम्मर दुखाइ र नसा च्यापिने समस्या: अधिकांश बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन : डा. विनोद विजुक्छे [भिडियोसहित]
कम्मर दुखाइ र नसा च्यापिने समस्या: अधिकांश बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन : डा. विनोद विजुक्छे [भिडियोसहित] अधिकांश मानिसमा देखिने ढाड दुखाइलाई चिकित्सकीय भाषामा ‘मेकानिकल ब्याक पेन’ भनिन्छ । 
कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्ग अवरुद्ध कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहान ३ बजेदेखि काम भइरहेको छ । यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय भइरहेको उनको भनाइ छ । 
४४ निर्माण कम्पनीको इजाजत खारेज
४४ निर्माण कम्पनीको इजाजत खारेज अवधिभित्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेजी भएको सूचनामा उल्लेख गरिएको छ ।  
डिडिसीमा व्यापक अनियमितता भएको पूर्वसञ्चालक समिति अध्यक्षको खुलासा
डिडिसीमा व्यापक अनियमितता भएको पूर्वसञ्चालक समिति अध्यक्षको खुलासा डिडिसीका पूर्व सञ्चालक समिति अध्यक्ष डा.क्षेत्रीले आ.ब.२०७४/७५ सम्म नाफामा रहेको संस्थान अहिले डेढ अरब बढि घाटा हुनुमा तालुकदार कृषि मन्त्रालय मुख्य जिम्मेवार रहेको जिकिर गरे ।
सेमिफाइनल स्थानका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, कसले बनाउला इतिहास ?
सेमिफाइनल स्थानका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, कसले बनाउला इतिहास ? पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
Weather Update