भारतबाट ल्याइएको १०७ ग्राम खैरो हेरोइनसहित दुई जना सुनसरीमा पक्राउ
सोमबार, असार २९, २०८३
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार सुनसरीको दुहबी नगरपालिका–४ मा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
२८ सयले घट्यो सुनको मूल्य
सोमबार, असार २९, २०८३
आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
भारतीय नम्बर प्लेटको कारबाट १८ सय एम्पुल लागुऔषध बरामद, पाँच भारतीय नागरिक पक्राउ
सोमबार, असार २९, २०८३
प्रहरीले लागुऔषधसहित प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कार र पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिएको छ।
दोलखामा पहिरोमा परी चार महिनाकी शिशुको ज्यान गयो, आमा गम्भीर घाइते
सोमबार, असार २९, २०८३
उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छिन् । प्रहरीका अनुसार शर्मिला आफ्नी चार महिनाकी छोरी एलिनालाई लिएर भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमा घर फर्किंदै थिइन् ।
पक्राउको कारण नखुलाई कुटपिट गरिएको भन्दै माजिद अन्सारीले मागे जीवन सुरक्षाको ग्यारेन्टी
सोमबार, असार २९, २०८३
अन्सारीले अहिलेसम्म पक्राउको कारणबारे जानकारी नदिइएको, पक्राउ पुर्जी नदेखाइएको र आफ्नो पक्राउको कानुनी हैसियतसमेत स्पष्ट नगरिएको उल्लेख गरेका छन्।
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एकको मृत्यु, दुई जनाको सकुशल उद्धार
सोमबार, असार २९, २०८३
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आइतबार राति आएको पहिरोले स्थानीय ६० वर्षीय जयशीला शाह बस्दै आएको अस्थायी टहरा पुरिँदा घटनास्थलमै उनको मृत्यु भएको हो।
मेची राजमार्गको राजदुवाली सडक भासियो, इलाम–झापा सम्पर्क पूर्ण रूपमा विच्छेद
सोमबार, असार २९, २०८३
पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाउँदा इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने अर्को मार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
रसुवागढी जलविद्युत् आयोजना बन्द, भन्सार यार्डका सवारी सुरक्षित स्थानमा सारिए
सोमबार, असार २९, २०८३
रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाले खोलाको बहाव निरन्तर निगरानीमा रहेको र अवस्था सुरक्षित देखिएपछि मात्रै उत्पादन पुनः सुरु गरिने जानकारी दिए ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सोमबार, असार २९, २०८३
लौका प्रतिकिलो २५ रुपैयाँ, परवर प्रतिकिलो (लोकल) २५ रुपैयाँ, घिरौला प्रतिकिलो २५ रुपैयाँ निर्धारण गरिएको छ ।
राष्ट्रपति पौडेलद्वारा भानुजयन्तीको शुभकामना, नेपाली भाषा र साहित्यको संरक्षणमा जोड
सोमबार, असार २९, २०८३
राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पु¥याएको योगदानको स्मरण गरेका छन् । उनले भानुभक्तको योगदानले नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।
सिरहाको चोहर्वामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु (भिडियोसहित)
सोमबार, असार २९, २०८३
प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।
गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण
सोमबार, असार २९, २०८३
गृहमन्त्री गुरुङले आइतबार नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गर्दै आवश्यक सहजीकरणका लागि गृह मन्त्रालयले पहल गरेको जनाइएको छ ।
साताको लोकप्रिय

