Harsamaya
हर समय
हर समय
दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त
दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त नियुक्तपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आउएका दुवै संस्थाका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताए ।
साहित्य मानव जीवनको अभिन्न अंग हो : मुकुन्दराज शर्मा (भिडियोसहित)
साहित्य मानव जीवनको अभिन्न अंग हो : मुकुन्दराज शर्मा (भिडियोसहित) समापन कार्यक्रममा साहित्यकार मुकुन्दराज शर्माले साहित्य मानव जीवनको अभिन्न अंग भएको बताउँदै साहित्यले मानिसका दुःख–सुख, राम्रो–नराम्रो, क्रोध, संवेदना लगायत जीवनका सम्पूर्ण पक्षलाई समेट्ने माध्यमका रूपमा काम गर्ने धारणा व्यक्त गरे ।
मिडिया हाउस अगाडिका गाडीबारे रास्वपाको प्रश्न : प्रेसमाथि त्रास फैलाउने को ?
मिडिया हाउस अगाडिका गाडीबारे रास्वपाको प्रश्न : प्रेसमाथि त्रास फैलाउने को ? रास्वपाले सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने, सूचना तथा सञ्चार स्वतन्त्रता कुण्ठित गर्ने र चौथो अंगलाई दबाबमा पार्ने कुनै पनि गतिविधि अस्वीकार्य रहेको स्पष्ट पारेको छ।
कैद भुक्तान गरी धरौटीमा छुटेका मनिष फेरि खैरो हेरोइनसहित पक्राउ
कैद भुक्तान गरी धरौटीमा छुटेका मनिष फेरि खैरो हेरोइनसहित पक्राउ पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–३ का २७ वर्षीय मनिष श्रेष्ठ, २९ वर्षीय रोहित महर्जन र काठमाडौं महानगरपालिका–१६ का २० वर्षीय सम्भव बस्नेत रहेका छन्।
सञ्चारगृहको गेट थुनेर आतंक फैलाइएको पत्रकार महासंघको आरोप
सञ्चारगृहको गेट थुनेर आतंक फैलाइएको पत्रकार महासंघको आरोप महासंघका अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र सचिव रमेश खतिवडासहितको टोलीले सोमबार घटनास्थलको अनुगमन गरेका थिए।
शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ घटनापछि फरार रहेका बुढाथोकीविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा असार २८ गते मुद्दा दर्ता गरिएको थियो।
मिडिया कार्यालयको गेट थुन्न प्रयोग भएका गाडीको मालिकको पहिचान खुल्यो
मिडिया कार्यालयको गेट थुन्न प्रयोग भएका गाडीको मालिकको पहिचान खुल्यो सोमबार बिहान तीनै सञ्चारमाध्यमको मुख्य प्रवेशद्वार अगाडि गाडी छाडिएपछि पत्रकार र कर्मचारीलाई कार्यालयभित्र प्रवेश गर्न तथा सवारीसाधन लैजान समस्या भएको थियो।
बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ‘होल्ड’
बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ‘होल्ड’ प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नरहेको अवस्था सुनिश्चित भएपछि अर्को सूचना जारी गरी बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन भएको जानकारी गराइनेछ।
मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित क्षेत्रमा चल्यो डोजर
मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित क्षेत्रमा चल्यो डोजर ‘मन्त्रालयको निर्देशनअनुसार यी संरचना हटाइएको हो । अब यस क्षेत्रलाई कम्पाउन्ड वाल निर्माण गरेर सुरक्षित बनाइनेछ,’ लुईटेलले बताए ।
प्रहरीले भन्यो - मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैन 
प्रहरीले भन्यो - मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैन  गाडीको निरीक्षण तथा जाँच गर्दा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री नभेटिएको जानकारी दिए ।
रामेछापको लाछेवारमा ठूलो पहिरो : होटल र दुईवट पक्की पुल बगायो, हाइड्रोको ड्यामसाइडमा पनि क्षति
रामेछापको लाछेवारमा ठूलो पहिरो : होटल र दुईवट पक्की पुल बगायो, हाइड्रोको ड्यामसाइडमा पनि क्षति यस्तै, दुगड हाइड्रोपावरको ७७ मेगावाट क्षमताको आयोजनाको ड्याम क्षेत्रमा समेत उल्लेखनीय क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
Weather Update