Harsamaya
हर समय
हर समय
एघार महिनामा २१ खर्ब २० अर्ब बढी रेमिट्यान्स भित्रियो
एघार महिनामा २१ खर्ब २० अर्ब बढी रेमिट्यान्स भित्रियो गत जेठमा मात्र विप्रेषण आप्रवाह रु दुई खर्ब तीन अर्ब ८९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड थियो ।
आजको राशिफल : व्यापारमा लाभ, करिअरमा उन्नति र धनप्राप्तिको संकेत, कुन राशिले अपनाउने सावधानी ?
आजको राशिफल : व्यापारमा लाभ, करिअरमा उन्नति र धनप्राप्तिको संकेत, कुन राशिले अपनाउने सावधानी ? आज २०८३ असार ३० गते मंगलबार । आजको ग्रह–नक्षत्रको प्रभावले धेरै राशिका व्यक्तिका लागि आर्थिक उन्नति, व्यापारिक सफलता र नयाँ अवसरको संकेत गरेको छ ।
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।
सभापति थापाको घरदेखि मिडिया हाउसको गेटमा गाडी तेर्स्याउने घटनामा कांग्रेस आक्रोशित
सभापति थापाको घरदेखि मिडिया हाउसको गेटमा गाडी तेर्स्याउने घटनामा कांग्रेस आक्रोशित आवतजावत हुने स्थानमा शंकास्पद रूपमा सवारीसाधन तेर्स्याएर आवागमन अवरुद्ध गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
मुगुका गणेश नेपालीको  पशुपति आर्यघाटमा अन्त्येष्टि 
मुगुका गणेश नेपालीको  पशुपति आर्यघाटमा अन्त्येष्टि  सहमतिपछि पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गरी सोमबार नेपालीको अन्त्येष्टि गरिएको हो ।
ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना
ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना महानगरका अनुसार कुल बजेटमध्ये पुँजीगततर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ (५७ प्रतिशत), प्रशासनिक खर्चतर्फ १ अर्ब ४५ करोड २१ लाख ५३ हजार रुपैयाँ (१९ प्रतिशत) र सामाजिक सुरक्षा तथा सशर्त अनुदानतर्फ १ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ (२४ प्रतिशत) विनियोजन गरिएको छ ।
 चितवन प्रशासनको आग्रह: ‘अत्यावश्यकबाहेक यात्रा नगर्नुस्’
 चितवन प्रशासनको आग्रह: ‘अत्यावश्यकबाहेक यात्रा नगर्नुस्’ सडक, सिँचाइ, जलस्रोत र वन कार्यालयलाई मेसिनसहित तयारी अवस्थामा बस्न निर्देशन दिएको छ।
‘बाल सुधार गृह’  सुधार गृह नभई कारागारजस्तो बनेको संसदीय समितिको निष्कर्ष  (भिडियोसहित)
‘बाल सुधार गृह’  सुधार गृह नभई कारागारजस्तो बनेको संसदीय समितिको निष्कर्ष  (भिडियोसहित) सोमबार बसेको बैठकमा समिति सचिव रामहरि थापाले प्रस्तुत गरेको प्रतिवेदनमा नेपालमा सञ्चालित बाल सुधार गृहहरूको अवस्था, सेवा प्रवाह, व्यवस्थापन प्रणाली तथा बालबालिकाको मानव अधिकार अवस्थाको अध्ययन तथा विश्लेषण गरिएको जानकारी दिए ।
दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त
दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त नियुक्तपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आउएका दुवै संस्थाका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताए ।
साहित्य मानव जीवनको अभिन्न अंग हो : मुकुन्दराज शर्मा (भिडियोसहित)
साहित्य मानव जीवनको अभिन्न अंग हो : मुकुन्दराज शर्मा (भिडियोसहित) समापन कार्यक्रममा साहित्यकार मुकुन्दराज शर्माले साहित्य मानव जीवनको अभिन्न अंग भएको बताउँदै साहित्यले मानिसका दुःख–सुख, राम्रो–नराम्रो, क्रोध, संवेदना लगायत जीवनका सम्पूर्ण पक्षलाई समेट्ने माध्यमका रूपमा काम गर्ने धारणा व्यक्त गरे ।
मिडिया हाउस अगाडिका गाडीबारे रास्वपाको प्रश्न : प्रेसमाथि त्रास फैलाउने को ?
मिडिया हाउस अगाडिका गाडीबारे रास्वपाको प्रश्न : प्रेसमाथि त्रास फैलाउने को ? रास्वपाले सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने, सूचना तथा सञ्चार स्वतन्त्रता कुण्ठित गर्ने र चौथो अंगलाई दबाबमा पार्ने कुनै पनि गतिविधि अस्वीकार्य रहेको स्पष्ट पारेको छ।
Weather Update