Harsamaya
हर समय
हर समय
कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 
कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज  यसरी कुल बजेटको ६१.९७ प्रतिशत मात्र खर्च भएको छ । बाँकी १२ अर्ब ६२ करोड २४ लाख ४६ हजार ६२२ रुपैयाँ बजेट फ्रिज भएको छ । 
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आलु रातो (भारतीय) प्रतिकिलो २७ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ रहेको छ । 
रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा
रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षा सावधानी अपनाउँदै सचेततापूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।
आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारकै क्रममा मृत्यु
आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारकै क्रममा मृत्यु यादवलाई शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर साँझ करिब ७:३० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उनले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त उनले नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक्षता एवं अनुभवको माध्यमबाट नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची  दल विधेयक, २०६३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
पहिरो हटेपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
पहिरो हटेपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा सडक डिभिजन भरतपुरका अनुसार मंगलबार बिहानैदेखि मेसिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएपछि सडकमा दुवैतर्फबाट सवारीसाधन सञ्चालन गरिएको हो।
मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, जलविलेमा फेरि पहिरो
मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, जलविलेमा फेरि पहिरो सोमबार साँझदेखि विभिन्न स्थानमा पहिरो र माथिबाट लेदो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। सडकबीच अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई रातिसम्म पहिरो हटाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको थियो।
विद्युत् लाइन मर्मत टोली चढेको गाडी दुर्घटना, दुई जनाको मृत्यु 
विद्युत् लाइन मर्मत टोली चढेको गाडी दुर्घटना, दुई जनाको मृत्यु  सोमबार राति दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरेको थियो । सोही क्रममा बा १ ञ १६५१ नम्बरको प्राधिकरणको स्कोरपिओ इटहरी–२० सेउती पुलबाट करिब २०० मिटर दक्षिणतर्फ दुर्घटनामा परेको हो ।
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक उनका अनुसार सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमा पनि सवारी आवागमनमा रोक लगाइएको छ । कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न अनुरोध  गरिएको छ ।
एघार महिनामा २१ खर्ब २० अर्ब बढी रेमिट्यान्स भित्रियो
एघार महिनामा २१ खर्ब २० अर्ब बढी रेमिट्यान्स भित्रियो गत जेठमा मात्र विप्रेषण आप्रवाह रु दुई खर्ब तीन अर्ब ८९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड थियो ।
आजको राशिफल : व्यापारमा लाभ, करिअरमा उन्नति र धनप्राप्तिको संकेत, कुन राशिले अपनाउने सावधानी ?
आजको राशिफल : व्यापारमा लाभ, करिअरमा उन्नति र धनप्राप्तिको संकेत, कुन राशिले अपनाउने सावधानी ? आज २०८३ असार ३० गते मंगलबार । आजको ग्रह–नक्षत्रको प्रभावले धेरै राशिका व्यक्तिका लागि आर्थिक उन्नति, व्यापारिक सफलता र नयाँ अवसरको संकेत गरेको छ ।
Weather Update