भीडभाडबाट सुनसान बनेको हिमाली बजारको कथा
मंगलबार, भदौ ९, २०८३
आज त्यही सल्लेरी धेरैका लागि अपरिचितजस्तै बनेको छ । विशेषगरी शनिबार र आइतबारको दुईदिने बिदामा बजार अझ सुनसान हुन्छ । पसल खुला हुन्छन, सामान सजिएका हुन्छन, तर ग्राहकको संख्या औँलामा गन्न सकिने खालको हुन्छ ।
३६७ किलो गाँजा सहित तीन जना पक्राउ
मंगलबार, भदौ ९, २०८३
क्रममा टिपरको ढालाभित्र लुकाई छिपाई राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक मगरलाई पक्राउ गरेको हो ।
हाइड्रोपावरको डिजेल चोरीमा चार चालकसहित पाँच जना पक्राउ
मंगलबार, भदौ ९, २०८३
प्रहरीले उनीहरूबाट ६६५ केजी अर्थात् करिब ८०० लिटर डिजेल बरामद गरेको जनाएको छ । पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा
मंगलबार, भदौ ९, २०८३
प्रकृतिको सुन्दर काखमा लडिबुडी बाँचेको छ । सुन्दर हरियाली फाँटमा चर्दै गरेका घोडा र भेडाको बथानले त्यस वरपरको वातावरण झनै रमाइलो बन्छ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, भदौ ९, २०८३
राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मंगलबार, भदौ ९, २०८३
यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
आजको राशिफल : मेहनतको फलसँगै प्रेम, धन र अवसरले दिनेछ साथ
मंगलबार, भदौ ९, २०८३
धनु : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
काठमाडौंमा भित्रियो अरबको स्वाद, सुल्तान अरबिक ग्रिलमा सय बढि स्वाद
सोमबार, भदौ ८, २०८३
सुल्तानको मेनुमा हुमस, मुताब्बल, बाबा गनौस, शोरमा, चिकेन कबाब, शिश ताउक, मन्डी र बिरयानी लगायतका एकसय बढि स्वाद दिने परिकारहरु समावेश छन् ।
फ्रान्सका विद्यालयमा सेप्टेम्बरदेखि मोबाइल फोन प्रतिबन्ध
सोमबार, भदौ ८, २०८३
संसद्ले गत जुलाईमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल प्रयोगमा रोक लगाउने विधेयक पारित गरेको थियो।
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते
सोमबार, भदौ ८, २०८३
जिपमा सवार अन्य १७ जना घाईते भएका छन् । ती मध्ये २७ वर्षीया वसन्ती विश्वकर्मा तथा ४८ वर्षीया देवी विकको अवस्था गम्भीर छ ।
४० दिनपछि खुल्यो तातोपानी नाका जोड्ने सडक
सोमबार, भदौ ८, २०८३
सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि सोमबारदेखि सवारीसाधन चल्न थालेका हुन्। सडक खुलाउन ६ वटा टिपर र १२ वटा ठूला मेसिन प्रयोग गरिएको थियो।
कुमारीगालबाट खैरो हेरोइनसहित तीन जना पक्राउ
सोमबार, भदौ ८, २०८३
उनको साथबाट खैरो हेरोइनका दुई पोका र नगद ५५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
साताको लोकप्रिय

