Harsamaya
हर समय
हर समय
अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाएः महासचिव पोखरेल
अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाएः महासचिव पोखरेल अहिलेको दुई पार्टीको सहकार्य अस्थिरता समाप्त गर्ने रहेको भन्दै उनले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको उल्लेख गरे।
सिन्धुलीमा सवारी दुर्घटना: आठ जना घाइते
सिन्धुलीमा सवारी दुर्घटना: आठ जना घाइते प्रहरी उपरीक्षक काफ्लेका अनुसार घाइतेको अवस्था खतरामुक्त छ र उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । सवारी चालक, सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी २४ वर्षीय सुजन बल भने सकुशल रहेका छन् ।
मुलुकलाई समृद्ध बनाउन वर्तमान सरकार - उपप्रधानमन्त्री सिंह
मुलुकलाई समृद्ध बनाउन वर्तमान सरकार - उपप्रधानमन्त्री सिंह शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले पटक-पटक सरकार परिवर्तन हुँदा जनतामा निराशा उत्पन्न भएको र विकास निर्माणका काम समेत प्रभावित भएकाले राजनीतिक स्थायित्वमार्फत मुलुकलाई समृद्ध बनाउन वर्तमान सरकार गठन भएको बताएका हुन् । 
समाज निर्माणकालागि लागूऔषध विरुद्धको महाअभियानलाई देशव्यापी  बनाउनपर्ने- गृहमन्त्री लेखक
समाज निर्माणकालागि लागूऔषध विरुद्धको महाअभियानलाई देशव्यापी  बनाउनपर्ने- गृहमन्त्री लेखक कार्यक्रममा प्रहरी महानिरिक्षक बसन्त कुँवरले लागू औषध नियन्त्रण गर्न देशभरका सबै कार्यालयबाट लागू औषध नियन्त्रण र रोकथाम कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।
ब्राउन सुगरसहित झापाबाट दुई जना नियन्त्रणमा
ब्राउन सुगरसहित झापाबाट दुई जना नियन्त्रणमा बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा  स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाईछिपाई ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ  (३०१ ग्राम) फेला परेको हो ।
काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ सबस्टेसन निर्माणाधीन, २० वटा थपिने
काठमाडौं उपत्यकाको विद्युत आपूर्ति सुधार्न ६ सबस्टेसन निर्माणाधीन, २० वटा थपिने तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा आपूर्तिका लागि ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ ।
बझाङमा १४ वर्षीया बालिकामाथि करणी
बझाङमा १४ वर्षीया बालिकामाथि करणी बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। 
रिङ्कु सदाको घर पुगेर प्रचण्डले भने - न्याय दिलाउन सहयोग गर्छु
रिङ्कु सदाको घर पुगेर प्रचण्डले भने - न्याय दिलाउन सहयोग गर्छु गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । 
रुपन्देहीमा गोली हानी युवाको हत्या
रुपन्देहीमा गोली हानी युवाको हत्या शव पोष्टमार्टमाका लागि भैरहवा स्थित भीम अस्पताल पठाउन लागिएको छ । एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे । घरायसी कारणले उनको हत्या भएको हुन सक्ने स्थानीयले जानकारी दिएका छन् । लोधको टाउकोमा २ राउण्ड गोली चलाइएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार दाजुभाइ बीच जग्गाको विषयमा केही महिना देखि...
अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकायो- महासचिव पोखरेल
अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकायो- महासचिव पोखरेल सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ भन्दै रुस र युक्रेन दुवैले युद्ध अन्त्यका लागि ठूलो मूल्य चुकाउनु पर्ने अवस्था देखिएको बताएका छन् ।
फिल्म ‘लाज शरणम्' को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली' सार्वजनिक
फिल्म ‘लाज शरणम्' को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली' सार्वजनिक गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ । चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले सिनेमाको मुख्य कथावस्तु झल्काएको छ ।
ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?
ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ? ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न र सम्झौता तयार भएपछि मात्र वार्तामा आउन भने । यो सम्पूर्ण घटनाका कारण युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुन सकेन र युक्रेन अमेरिकाबाट खाली हात फर्कनु पर्यो...
Weather Update