Harsamaya
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण  रिटमा आज  पनि  निरन्तर सुनुवाइ, आदेश आउन सक्ने सम्भावना

काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाई हुँदै छ । न्यायाधीद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बुधबार देखि निरनतर सुनुवाई भइरहेको उक्त मुद्धामा आज आदेश आउने सक्ने सम्भावना छ ।

 ‘उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रूपन्देहीको थुनछेक आदेश विरुद्ध त्यसलाई उल्टाएर पुर्पक्ष थुनामा पठाउने आदेश गरेको थियो । लामिछाने विरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जारी गरेको आदेश र उनको गिरफतारी गैरकानुनी रहेको भन्दै लामिछाने श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गराएकी थिइन् । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update