प्रधानमन्त्रीले छिटै सदनमा आएर प्रश्नको जवाफ दिनुहुन्छ - रवि लामिछाने
बिहीबार, जेठ ७, २०८३
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताएका हुन् ।
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
आइतबार, वैशाख २७, २०८३
लामिछानेले विगतका राजनीतिक आन्दोलन र संघर्षको जगमै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।
केही व्यवसायीहरुले देशको अर्थतन्त्र नै मुठ्ठीमा लिएकाले निर्मम हुनुपर्यो : रवि लामिछाने
आइतबार, वैशाख २०, २०८३
म तपाईहरुसँग बस्न चाहेको हुँ । तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहँदैनौं ।’
जनताको विश्वास जित्न सके सरकार सञ्चालन अझ सहज हुन्छ : रवि लामिछाने
सोमबार, वैशाख १४, २०८३
उनले सरकारले जनताका लागि राम्रो काम गर्ने दाबी गर्दै नागरिकमा विश्वास गर्ने वातावरण बन्नु सकारात्मक पक्ष भएको उल्लेख गरे ।
रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
मंगलबार, वैशाख ८, २०८३
निवेदक बडालले ‘संवैधानिक नैतिकता’ र ‘स्वच्छ छवि भएको संसद्’ कायम गर्न आफूले रिट दायर गरेको बताएका छन्।
जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने [भिडियोसहित]
बिहीबार, चैत १९, २०८२
हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु, हामीले बदल्न सुरु गरिसकेका छौं ।’
पर्साबाट म्याद बुझेर फर्किए रवि लामिछाने
बुधबार, चैत १८, २०८२
बुधबार सिमरा हुँदै विरगञ्ज आएका लामिछानेले पर्सा जिल्ला अदालतमा उपस्थित भई म्याद बुझ्ने कार्य सम्पन्न गरेका हुन्। अदालतमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी सोही दिन अपराह्न सुरक्षा व्यवस्थाकाबीच काठमाडौं फर्किएका छन् ।
सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता
मंगलबार, चैत १७, २०८२
पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन् ।
रविको मुद्दा पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश
आइतबार, चैत १५, २०८२
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आइतबार यस्तो आदेश गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि बढी अभियोग लागेको भन्दै सहकारी ठगीको मुद्दा यथावत राखेर बाँकी दुई अभियोग नलाग्ने भनी महान्यायाधिवक्ता सविता भण्डारीले अभियोगपत्र संशोधन गरेकी थिइन् ।
सहकारी ठगी मुद्दामा रवि लामिछाने अदालत उपस्थित, तारेख बुझेर फर्किए
आइतबार, चैत १५, २०८२
अदालत स्रोतका अनुसार लामिछाने बिहानै अदालत पुगेका थिए। उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका छन्।
सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने
बिहीबार, चैत १२, २०८२
सर्वोच्च अदालतमा आज सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही चैत १५ गते आइतबारका लागि सुनुवाइ हुने तय भएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा यही चैत १० गतेदेखि सुनुवाइ सुरू भए पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
अमेरिकी विशेष दूतको रास्वपा सभापति लामिछानेलाई टेलिफोन
बुधबार, चैत ११, २०८२
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको थियो ।
लामिछानेको रिट आज पनि ‘हेर्दाहर्दै’मा‚ बिहीबार सुनुवाइ हुने
मंगलबार, चैत १०, २०८२
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो ।
साताको लोकप्रिय

