रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने
मंगलबार, फागुन १२, २०८२
‘देशमा भएका ठुला भ्रष्टाचारका फाइल खोल्न रास्वपाको सरकार बन्नपर्छ,’ उनले भने, ‘निर्णय र फैसलाको दिन फागुन २१ गते नै हो । तपाईँहरूले गर्ने निर्णयले नै देशको भविष्य निर्धारण गर्नेछ। रास्वपा सरकारले निष्पक्ष रूपमा छानबिन गर्छ ।’
पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल [भिडियोसहित]
बिहीबार, फागुन ७, २०८२
त्यस्तै अहिले चुनाव गर्नुहुँदैन चुनावले निकास दिँदैन भन्ने प्रतिक्रिया आइरहेको बताउँदै उनले जनताले भोटबाट आफ्नो तागत देखाउने यो उत्सवले नदिएर के ले निकास दिन्छ भन्दै प्रश्न गरे ।
सुदूरपिश्चमको कुशासन, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गरिने छ : सभापति लामिछाने
बुधबार, फागुन ६, २०८२
बुधबार धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सुदूरपिश्चमको कुशासन, वेतिथि, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गर्ने प्रतिबद्धता जनाए ।
रवि लामिछानेले सहकारी ठगी गरेका प्रमाणहरू सहकारी.मनीमा
आइतबार, फागुन ३, २०८२
हालसम्म कानुनी प्रक्रिया चलिरहेको छ । कतिपय मुद्दामा लामिछाने धरौटीमा रिहा भएका छन् भने अन्य मुद्दामा अनुसन्धान तथा अदालती सुनुवाइ जारी छन् ।
रास्वपाले एकल बहुमतको सरकार चलाउनुपर्छ : रवि लामिछाने
शनिबार, माघ २४, २०८२
‘भनेको कुरा पुरा नगर्दा, भाका पुरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाए पाउने । नेताले बोल्यो हिड्दो सकियो पूरा नगरी यतिकै हाँसेर हिड्न पाइन्छ, पाइन्न् ।’ उनले भने ।
रवि लामिछाने आज चितवन जाँदै
बिहीबार, माघ २२, २०८२
फागुनमा भने सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह देश दौडामा हिँड्ने तय भइसकेको छ । यसअघि माघ ४ गते लामिछाने र बालेन एकसाथ जनकपुर गएर रास्वपाको पहिलो चुनावी सभामा भाग लिएका थिए ।
खुट्टामा चोट लागेका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
बिहीबार, माघ १५, २०८२
अस्पताल स्रोतले दिएको जानकारी अनुसार, लामिछाने बिहीबार (माघ १५) डिस्चार्ज भएका हुन् । यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो ।
रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य
बुधबार, माघ १४, २०८२
देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उनी हिजोदेखि अस्पताल भर्ना भई उपचाररत छन्। अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको जानकारी दिए । उनको नशाबाट आइभी एन्टिबायोटिकमार्फत उपचार भइरहेको अस्पतालले जनाएको छ।
रवि लामिछाने किन अस्पताल भर्ना भए ?
बुधबार, माघ १४, २०८२
चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि हिजो साँझ अस्पताल भर्ना गरिएको थियो ।
रास्वपा सभापति लामिछानेको खुट्टामा चोट‚ अस्पताल भर्ना
मंगलबार, माघ १३, २०८२
आचार्यका अनुसार माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रम उनको देब्रे खुट्टामा चोट लागेको थियो । उक्त चोटपछि छालाको भित्री तहमा संक्रमण भएपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन सर्वोच्चको आदेश
आइतबार, माघ ११, २०८२
आदेशमा भनिएको छ, ‘यसमा महान्यायाधिवक्ता समेतले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपश्चात् थप प्रमाण फेला परेकाले अभियोगपत्रमा संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनुभएकाले उक्त अभियोगपत्रमा संशोधन सम्बन्धमा फेला परेका थप सङ्कलन प्रमाण कागजातहरु महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमअनुसार अन्तरिम आदेश छलफलका लागि पेस गर्नुहोला ।’
सहकारी ठगी मुद्दामा रवि लामिछानेसँग १ करोड धरौटी माग
मंगलबार, माघ ६, २०८२
लामिछानेलाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग्ने आदेश गरेको छ ।
छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने
सोमबार, माघ ५, २०८२
जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए ।
साताको लोकप्रिय

