Harsamaya
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ आज हुँदै
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ आज हुँदै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथि सुनवाइ हुन लागेको हो । 
 रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने 
 रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने  हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
रवि थुनामुक्त भएनन्, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
रवि थुनामुक्त भएनन्, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन उक्त निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । 
रवि लामिछानेको मुद्दामा सुनवाइ जारी
रवि लामिछानेको मुद्दामा सुनवाइ जारी उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेशको विरुद्ध सर्वोच्च गएका लामिछानेको मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा परेको हो ।
मानव अधिकार हनन हुने गरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्यानाकर्षण
मानव अधिकार हनन हुने गरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्यानाकर्षण ‘सामान्य एउटा प्रकृया पनि पूरा नगरी दुई रात भएपनि सुत्छ कि भन्ने हिसाबमा राज्य संयन्त्र    रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउने खालको काममा राज्य संयन्त्र उत्रियो । त्यसको हामी घोर भर्त्सना गर्दछौं । हामीले सभापति रवि लामिछाने विरुद्ध मानव अधिकारको हननको यो क्रमलाई राष्ट्रिय मानव अधिकार आयोगबाट छानबिन भइ...
भैरहवा जेलको ब्लक नम्बर ४, जहाँ हुनेछन् रवि एक्लै
भैरहवा जेलको ब्लक नम्बर ४, जहाँ हुनेछन् रवि एक्लै ‘उहाँको स्वास्थ्य अवस्था नर्मल नै देखिएको छ,’ उनले भने, ‘त्यसपछि उहाँलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं, अहिले उक्त ब्लकमा उहाँमात्रै थुनुवाको रूपमा रहनु हुनेछ।’ उनका अनुसार लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ ।
रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान
रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा लगिएको थियो ।
सोमबारसम्म रवि प्रहरी हिरासतमै रहने
सोमबारसम्म रवि प्रहरी हिरासतमै रहने सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ । 
रवि लामिछाने पक्राउ
रवि लामिछाने पक्राउ उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनलाई बूढानीलकण्ठसित निवासमै पुगेर प्रहरीले पक्राउ गरेको हो।
रवि लामिछानेलाई थुनामा पठाउने आदेश 
रवि लामिछानेलाई थुनामा पठाउने आदेश  सो सहकारीको ठगीमा आफू संलग्न नै नहुँदा पनि धेरै धरौटी मागिएको भन्दै लामिछानेले साधारण तारेखको माग गरेका थिए । 
रवि लामिछानेले राखे सांसद पद फुकुवाको माग
रवि लामिछानेले राखे सांसद पद फुकुवाको माग त्यस्तै उनले अदालत टेकाएको आधारमा सांसद पदको निलम्बन राजनीतिक हतियारको रूपमा प्रयोग गरेर सरकारको सङ्ख्या नै तलमाथि हुने चिन्ता सभामुख घिमिरेले देखाएको पनि उनले जानकारी दिए । 
रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै लामिछानेले रास्वपाका सांसदहरूसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन् । 
Weather Update