Harsamaya
‘रवि लामिछानेलाई बन्दीगृहमा आवश्यक सुविधासहित अलग्गै कोठामा राखिएको छ’
‘रवि लामिछानेलाई बन्दीगृहमा आवश्यक सुविधासहित अलग्गै कोठामा राखिएको छ’ ‘कारागारको भौतिक संरचना र क्षमता अनुसार बन्दीहरुलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा/पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरुलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रुपमा उपलब्ध गराउँदै आएको छ,’विज्ञप्तिमा उल्लेख छ ।
रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रास्वपाले रक्षाबन्धन मनाउने
रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रास्वपाले रक्षाबन्धन मनाउने सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने पार्टीले जानकारी दिएको हो 
सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गर्यो हस्ताक्षर अभियान 
सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गर्यो हस्ताक्षर अभियान  पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनताको घर दैलोमा लिएर जाने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।
निर्मला पन्त प्रकरणको २५ सय दिन :   राज्य निरीह हुँदा घटना रहस्यमै
निर्मला पन्त प्रकरणको २५ सय दिन :   राज्य निरीह हुँदा घटना रहस्यमै निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्रीको कुर्सीमा छन् । यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुङ्गोमा पुर्‍याउने आस गरिएको थियो । उनीहरूले पनि कुनै परिणाम दिन सकेनन् ।
रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण र अपहरण शैलीमा छ : कविन्द्र बुर्लाकोटी [भिडियो]
रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण र अपहरण शैलीमा छ : कविन्द्र बुर्लाकोटी [भिडियो] राज्यको संयन्त्र र कानुनलाई गलत रूपमा प्रयोग गरेर लामिछानेलाई कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको रास्वपाको ठम्याइ छ । उनले भने, ‘सर्वोच्च अदालतमा रवि लामिछानेका दुईवटा निवेदन थिए । बन्दीप्रत्यक्षीकरणको सन्दर्भमा गत चैत्र २२ गते राति सभापतिज्यूलाई अदालतको आदेश नै विना जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गर्ने काम गर्यो ।...
रवि लामिछाने नछुटेपछि पत्नी निकिताको प्रश्न - न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?
रवि लामिछाने नछुटेपछि पत्नी निकिताको प्रश्न - न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं? विश्वासको जग स्थिर हुन्छ कि सदाकी लागि ढल्छ उनले लेखेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि लामिछानेले फेसबुकमा लामो स्टाटस लेखेकी हुन् । लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा शुक्रबार सर्वोच्चले रिहाइको आदेश दिएको थिएन ।
रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्चको आदेश (पूर्णपाठसहित)
रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्चको आदेश (पूर्णपाठसहित) न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रविको बन्दी प्रत्यक्षीकरण मुद्दा र उच्च अदालतले गरेको थुनछेक आदेशमाथिको पुनरावेदन उपर सुनवाइ गरेपछि रिहाको आदेश दिन अस्विकार गरेको हो । 
रवि र छविको बहस सकियो, अब केहीबेरमा आदेश आउँदै
रवि र छविको बहस सकियो, अब केहीबेरमा आदेश आउँदै सुनुवाइ सकिएकाले अब आदेश लेखनको कार्य सुरु हुँदैछ । केही बेरमा आदेश आउने जनाइएको छ।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण  रिटमा आज  पनि  निरन्तर सुनुवाइ, आदेश आउन सक्ने सम्भावना
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि निरन्तर सुनुवाइ, आदेश आउन सक्ने सम्भावना  ‘उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रूपन्देहीको थुनछेक आदेश विरुद्ध त्यसलाई उल्टाएर पुर्पक्ष थुनामा पठाउने आदेश गरेको थियो । लामिछाने विरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जारी गरेको आदेश र उनको गिरफतारी गैरकानुनी रहेको भन्दै लामिछाने श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गराएकी थिइन् । 
‘रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको अन्तिम आदेश शुक्रबार आउन सक्ने’ (भिडियोसहित)
‘रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको अन्तिम आदेश शुक्रबार आउन सक्ने’ (भिडियोसहित) बिहीवार लामिछानेको रिटमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे । त्यसपछि जोशीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, गोविन्द बन्दी र अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए । 
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आजपनि सुनुवाइ हुदैँ
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आजपनि सुनुवाइ हुदैँ ६ पटक हेर्न नमिल्ने भएको उक्त रिट मंगलबार देखी सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ । मंगलबार न्यायाधीशद्धय  सुबेदी र  ठकालको इजलासमा सुनुवाइ भएर हेर्दा हेर्दैमा रहेको उक्त मुद्दा आज सोही इजलासमा निरन्तर सुनुवाइ हुनेछ ।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा उनका अनुसार पूर्वडिआइजी छविलाल जोशीका वकिलहरूले पनि बहस गरेपछि सरकारी पक्षबाट पनि बहस हुने छ र आदेश आउने छ । 
Weather Update