लामछिानेको रिट ‘हेर्दाहर्दै’मा‚ मंगलबार सुनुवाइ हुने
सोमबार, चैत ९, २०८२
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
रवि लामिछाने प्रकरणः महान्यायाधिवक्ताको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
बिहीबार, चैत ५, २०८२
तर सर्वोच्च अदालतमा भने पुस ३० गतेको निर्णय मात्रै पेश गरिएको पाइएको छ। त्यसपछि इजलासले माघ २ गतेको संशोधित निर्णयसमेत झिकाएर पेश गर्न आदेश दिएको हो।
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने [भिडियो]
बुधबार, चैत ४, २०८२
उनले विभिन्न शक्ति एक ठाउँमा उभिँदा पनि आफूहरू नडराएको र नहल्लिएको उल्लेख गर्दै नागरिकको चेतनामाथि विश्वास भएकै कारण अघि बढ्न सफल भएको बताए ।
लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा‚ मंगलबार सुनुवाइ हुने
सोमबार, चैत २, २०८२
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियोे । आज पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
रवि लामिछानेको रिटमा आज सुनुवाइ हुँदै
सोमबार, चैत २, २०८२
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।
रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा सर्वोच्चले पूर्ण सुनुवाइ गर्ने
बुधबार, फागुन २७, २०८२
बुधबार अदालतले उक्त रिटलाई प्राथमिकतामा राख्दै आगामी चैत १ गतेका लागि पूर्ण सुनुवाइको पेसी तोकेको हो।
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार
बुधबार, फागुन २७, २०८२
चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
चितवन–२ बाट रवि लामिछाने विजयी
शनिबार, फागुन २३, २०८२
यस निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार १५२ मतदाता भएकामा मत ८७ हजार २२१ खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २३ जना प्रत्यासी छन् ।
सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएका हुन् : सभापति लामिछाने (भिडियोसहित)
शुक्रबार, फागुन १५, २०८२
बालबालिकालाई गोली ठोक्यो त्यसले जलाएको हो सिंहदरबार । त्यसैले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै मानिस हुन्, एउटै समुह हुन् र एउटै जात छ उनीहरुको अरु कोही होइन ।’
रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन, सिंहदरबार हामी पुनः निर्माण गर्छौ : सभापति लामिछाने
बिहीबार, फागुन १४, २०८२
आफू वा कोही पनि प्रश्न भन्दामाथि नरहेको उनले बताए । लामिछानेले आजै पालुङटार नगरपालिकामा आयोजित चुनावी सभामा समेत सम्बोधन गरेका थिए ।
रास्वपा सभापति लामिछाने आज सर्लाही आउँदै
बुधबार, फागुन १३, २०८२
सभापति लामिछानेको आगमनसँगै क्षेत्रको राजनीतिक माहोल थप तातिने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा पार्टीका कार्यकर्ता तथा समर्थकहरू स्वागत कार्यक्रमलाई सफल बनाउन सक्रिय रूपमा जुटेका छन् ।
गगनबारे रविको कटाक्ष: २० वर्ष सांसद र मन्त्री भएपछि बाटो बनाउन कानुन फेर्नुपर्छ भन्ने ज्ञान बल्ल आयो ? [भिडियोसहित]
मंगलबार, फागुन १२, २०८२
के के उपकरण र कसरी ल्याउनुपर्ने हो त्यतातिर लाग्न व्यवसायीहरुलाई सुझाउँदै उनले अब देश विकास निर्माणमा जान कसैले रोक्न नसक्ने अठोट गरे ।
संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसक्ने रविको दाबी
मंगलबार, फागुन १२, २०८२
सभापति लामिछानेले आफु इन्दिरा राना मगर पक्षमा खडा भएको दाबी गरे । उनले भने, ‘म इन्दिरा राना मगरको पक्षमा खडा भएको छु । गर्वका साथ खडा भएको छु ।’
साताको लोकप्रिय

