Harsamaya
प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच गोप्य भेटवार्ता
प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच गोप्य भेटवार्ता ‘संवादमा के भयो थाहा भएन । तर, उहाँबीच १५-२० मिनेट गोप्य कुरा भएको हो,’ रास्वपा स्रोतले पनि पुष्टि गर्‍यो । 
जेन–जी आन्दोलनका शहीद परिवारसँग रवि लामिछानेको भेट, न्याय नपाएसम्म साथ रहने प्रतिबद्धता
जेन–जी आन्दोलनका शहीद परिवारसँग रवि लामिछानेको भेट, न्याय नपाएसम्म साथ रहने प्रतिबद्धता भेटका क्रममा उनले शहीद परिवारप्रति संवेदना व्यक्त गरे । लामिछानेले आन्दोलनका क्रममा भएको घटनालाई अन्याय र दमनको संज्ञा दिँदै भने, ‘उहाँहरूमाथि भएको अन्याय र दमन हत्या हो, यो आम हत्या हो । शहीद परिवारले न्याय नपाउँदासम्म म उहाँहरूको साथमा रहिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा नाराबाजीसहित स्वागत
काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा नाराबाजीसहित स्वागत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । उनले आफूले यसलाई विजयका रूपमा नलिएको स्पष्ट पार्दै भने, ‘न्यायको लडाइँ बाँकी नै छ ।
सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने
सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने उनले युवापुस्ताप्रति प्रतिबद्धता जनाउँदै जेन–जी पुस्ताको सङ्घर्ष खेर जान नदिने स्पष्ट पारे । साथै, बदला लिने राजनीतिमा आफू नलाग्ने पनि बताए।
‘बोल्ने समय आउँदै छ, धैर्य गर्नुहोला धेरै कुरा भन्न बाँकी छ’
‘बोल्ने समय आउँदै छ, धैर्य गर्नुहोला धेरै कुरा भन्न बाँकी छ’ रवि, छवि र जीबीसहित चार जनाले यसमध्ये रु १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ । रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए । जसलाई उच्च अदालतले स्वीकार गरेको हो ।
रास्वपाका सभापति रवि लामिछाने रिहा
रास्वपाका सभापति रवि लामिछाने रिहा उच्च अदालतकै आदेशले उनी गत २०८१ चैत्र २२ गते काठमाडौंबाट पक्राउ परेका थिए । 
रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भैरहवा लगियो
रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भैरहवा लगियो यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।
रुपन्देहीको अदालती प्रक्रिया सकेर रवि लामिछाने चितवन जाने
रुपन्देहीको अदालती प्रक्रिया सकेर रवि लामिछाने चितवन जाने पार्टी पंक्तिका सदस्यहरुलाई भने १०:३० बजे भरतपुरको चौबिसकोटीमा एकत्रित भएर सभापतिलाई अगाडि लगाएर लामबद्द भए अगाडि बढ्न आग्रह गरिएको छ । थुनामुक्त हुने आदेश पाएका लामिछाने शुक्रबार जिल्ला अदालत रुपन्देही पुग्ने कार्यक्रम छ ।
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश उच्च अदालतकै आदेशले उनी गत २०८१ चैत्र २२ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछाने अहिले ललितपुरको नख्खु कारागारमा छन् ।
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ ।
सकियो जाँचबुझ आयोगले लिएको रविको बयान 
सकियो जाँचबुझ आयोगले लिएको रविको बयान  उच्चस्तरीय जाँचबुझ आयोगसँग राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले बयान दिएर सकेका छन् ।
रास्वपाका सभापति लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइयो 
रास्वपाका सभापति लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइयो  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ ।
Weather Update