रौतहटमा फेरि अर्को वडा अध्यक्षको निधन
शनिबार, फागुन १७, २०८१
लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस अघि २०७९ को निर्वाचनमा निर्वाचित रौतहटको गढीमाई, राजापुर र ईशनाथ नगरपालिकाका एक एकजना गरी ३ जना वडा अध्यक्षहरूको निधन भएको छ ।
केपी ओली एफसी र मछिन्द्र सेमिफाइनलमा भिड्दै
शनिबार, फागुन १७, २०८१
अब त्रिभुवन आर्मीले फाइनलमा आयोजक केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ । प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुँदैछ ।
आज शून्य भेदभाव दिवस मनाइदैं
शनिबार, फागुन १७, २०८१
सीमान्तकृत वर्गमा स्वास्थ्य सेवाको सुनिश्चितता, सन् २०३० सम्ममा एचआइभी नियन्त्रणका लक्ष्य हासिल गर्न विश्वभर आवश्यकका निम्ति अभिप्रेरित गर्नु यो दिवसको उद्देश्य हो ।
यी स्थानमा काटिदैं बिजुली
शनिबार, फागुन १७, २०८१
तर पनि प्राधिकरणले विना सूचना र जानकारी राजधानीका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गरेको छ । जसका कारण सर्वसाधारणले निकै सास्ती भोग्नुपरेको छ ।
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
शनिबार, फागुन १७, २०८१
राती भने देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
तपाईंको आजको राशिफल कस्तो छ ?
शनिबार, फागुन १७, २०८१
कुम्भ
आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा वृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । कार्य क्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने समय हो । नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमासमेत फाइदा...
बालेनको स्ट्याटसप्रति एमाले महासचिवको जवाफ - महानगरमा अधिकृत किन जान मान्दैनन् ध्यान दिनू?
शुक्रबार, फागुन १६, २०८१
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान नपुगेको भन्दै बालेनको ध्यानाकर्षण गर्न खोजेका छन् ।
बालेनको प्रधानमन्त्री ओलीलाई अर्को कटाक्ष- मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !
शुक्रबार, फागुन १६, २०८१
बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरिबन्धु टि-स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउँदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोप समेत लगाउँदै आएका छन्
काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा, कालिकोटमा सबैभन्दा धेरै पानी पर्यो
शुक्रबार, फागुन १६, २०८१
उनका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा ५६, बैतडीमा ५२.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो ।
नेपाल–जापान फ्रेन्डसिप समिटबाट दुई देशको सम्बन्ध अझ विस्तार हुने - प्रधानमन्त्री ओली
शुक्रबार, फागुन १६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् ।
डिजेल र मट्टीतेलको मूल्य घट्यो (विज्ञप्तिसहित)
शुक्रबार, फागुन १६, २०८१
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।
साताको लोकप्रिय

