Harsamaya
सुनचाँदीको मूल्य बढ्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।

बुधबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।


 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update