समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरु लाग्नुपर्छ : प्रधानमन्त्री (भिडियोसहित)
बिहीबार, वैशाख ११, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरुले सङ्कल्प गर्नुपर्ने बताएका छन् ।
वार्ताबाट शिक्षकहरूको समस्या समाधानको प्रयास गर्छु : नवनियुक्त मन्त्री पन्त
बिहीबार, वैशाख ११, २०८२
बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले शिक्षकहरूको मागबारे आफू जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरूबारे जानकार नरहेको भन्दै जानकारी लिएपछि मात्रै यस विषमयमा बोल्ने बताए ।
उनले भने, ‘सबै विषयमा मैले
सरकारबाट बाहिरिने गगन थापाको चेतावनी
बिहीबार, वैशाख ११, २०८२
कानुन एवम संस्था निर्माण गर्ने जस्ता कुरामा सम्झौता हुन नसक्ने भन्दै काङ्ग्रेसले यो भन्न सक्ने क्षमता राख्नुपर्ने पनि उनको भनाइ छ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरू लाग्नुपर्छ : प्रधानमन्त्री
बिहीबार, वैशाख ११, २०८२
नेकपा (एमाले) ले लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित युवा उत्सवलाई सम्बोधन गर्दै उनले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने संकल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताए ।
सुरक्षा पन्त अभिनित ‘खेल’को काठमाडौंमा भव्य प्रिमियर
बिहीबार, वैशाख ११, २०८२
फिल्ममा भोलाराज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय छ ।
शुक्रबार संसदमा पहिलो सम्बोधन प्रधानमन्त्रीले गर्ने
बिहीबार, वैशाख ११, २०८२
सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीका बारेमा छलफल हुँदा भोलि प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका हुन् ।
गण्डकी कोटिहोमको प्रचार शैली : साइकल र्याली गरियो, डुङ्गा र्याली पनि गरिने
बिहीबार, वैशाख ११, २०८२
फाउण्डेशनले यही वैशाख १२ गते मोटसाइकल र्याली, वैशाख १३ गते ट्याक्सी र्याली, वैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै वैशाख १६ गते बृहत् कशल यात्रा समेत गर्ने भएको छ ।
समय सापेक्षित कानुनहरू निर्माण गरिरहेका छौं : मन्त्री खड्का
बिहीबार, वैशाख ११, २०८२
त्यस्तै उनले धेरै आयोजनाहरू सुरु गरेर रोजगारी सृजना गर्ने र उद्योग धन्दाहरूलाई चलायमान बनाउने कुरामा सरकारको ध्यान गएको पनि बताए ।
अधिकार विकेन्द्रीकरण नगर्दा जनतामा असन्तुष्टि बढ्यो : डा.शशांक (भिडियोसहित)
बिहीबार, वैशाख ११, २०८२
डा.शशांकको चियापानामा नेता कृष्ण सिटौंला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, महेश आचार्य, पुष्पा भुसाल, दिपक खड्का, एनपी साउदलगायतका नेताहरू उपस्थित भएका थिए ।
हाल प्राप्त अधिकारहरू सित्तैँमा आएको होइन : मन्त्री सिंह (भिडियोसहित)
बिहीबार, वैशाख ११, २०८२
बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले धेरै लामो संघर्षपछि अधिकारहरू प्राप्त गरेकाले त्यसलाई सबैले सुरक्षित गर्ने जिम्मेवारी भएको बताएका हुन् ।
भारतको कश्मीरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन
बिहीबार, वैशाख ११, २०८२
उनीहरूले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकवादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दावाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात् उनीहरूले इस्लामिक आतंकवादीको पुतलासमेत जलाएका छन् ।
शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड (भिडियोसहित)
बिहीबार, वैशाख ११, २०८२
उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए ।
आज सुनको भाउ बढ्यो
बिहीबार, वैशाख ११, २०८२
हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको लोकप्रिय
