Harsamaya
जेठ २४ :  गोदावरी मार्वल डाँडाको मनोरम दृश्य
काठमाडौंबाट नजिक रहेको गोदावरीको मार्बल डाँडा प्राकृतिक सुन्दरताका कारण पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । यस क्षेत्रमा सञ्चालन हुने एक मार्बल कारखानाले गोदावरी मार्बल डाँडालाई यसको नाम दिएको थियो तर अहिले बन्द छ त्यसका भग्नावशेषहरूले पनि प्राकृतिक सौन्दर्यलाई औद्योगिक इतिहासको संकेत दिएका छन् ।  तस्वीर : टार्जन लिम्बु
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update