Harsamaya
सुनको मूल्य स्थिर 
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको एक लाख ९३ हजार ७०० कायम भएको छ भने चाँदीको मूल्य दुई हजार १५० निर्धारण भएको छ ।

बिहीबारको तुलनामा आज चाँदी तोलामा ७५ रुपैयाँले बढेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update