वैशाख १२ : लुक्ला विमानस्थल
शुक्रबार, वैशाख १२, २०८२
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने
शुक्रबार, वैशाख १२, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लाग्नुभएको हो ।
स्थानीय वायुको आंशिक प्रभाव कायमै, कोशी , गण्डकी र कर्णाली प्रदेशमा वर्षाकाे सम्भावना
शुक्रबार, वैशाख १२, २०८२
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
यस्तो छ आजको तपाईंको राशिफल ?
शुक्रबार, वैशाख १२, २०८२
आज २०८२ वैशाख ११ गते बिहिबार। यस्तो छ आजको तपाईंको राशिफल ।
कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न सर्वोच्चको आदेश
बिहीबार, वैशाख ११, २०८२
अधिवक्ताद्वय श्रवण कुमार चौधरी र र माधवराज शर्मा पोख्रेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको हो ।
आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी
बिहीबार, वैशाख ११, २०८२
पछिल्लो दुई सातादेखि निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरुको अटेरीविरुद्ध पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले प्रदर्शन गर्दै आएका छन् ।
तीन दिन भित्र शिक्षकहरूलाई विद्यालय फर्कन सर्वोच्चको आदेश
बिहीबार, वैशाख ११, २०८२
सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार अन्तरिम आदेश दिँदै सरकारलाई आन्दोलनरत शिक्षकको माग तीन दिन भित्रमा पुरा गरी विद्यालय पठाउने वातावरण बनाउन आदेश दिएको हो ।
नेपाली नेताहरू सामन्ती छन्, लोकतान्त्रिक चरित्र नै छैन : तीर्थ थापा
बिहीबार, वैशाख ११, २०८२
जब राजाबाट बहुदल घोषणा भयो त्यसको अघिल्लो दिन त्रिचन्द्र कलेजमा कलाकारहरु अथवा हामीलाई लगेर थुनियो । कलाकारहरू सडकमा उत्रिसकेपछि त्यो प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने नै भयो । ६३/६३ को आन्दोलन यथार्थमा ०५८ सालदेखि भएको हो । ०५८ देखि निरन्तर कुनै न कुनै रूपबाट भएको आन्दोलनमा म सधैँ उपस्थित नै थिए...
‘राष्ट्रिय एन्टी-डोपिङ नियन्त्रणमा संरचनागत सुधारको माग’
बिहीबार, वैशाख ११, २०८२
उनले भने, ‘डोपिङ नियन्त्रणको जिम्मेवारी केवल खेलाडीको होइन, प्रशिक्षक, अभिभावक, संघ तथा पदाधिकारीहरूको समेत हो। अन्तर्राष्ट्रिय मापदण्डअनुसारको संस्थागत संरचना निर्माण अहिलेको आवश्यकता हो।’
कम्युनिज्महरूले आशा र भरोसा गुमाए, परिणाम दिएनन् : विप्लव
बिहीबार, वैशाख ११, २०८२
यस्तै, उनले जनताले माओवादीलाई जस्तो उर्जा र साथ दिएका थिए त्यो नपचेको भन्दै नेपालको अहिलेको अवस्थाको लागि सबैभन्दा बढि जिम्मेवार माओवादी नै रहेको बताए ।
भारतबाट मधेशका आठ जना किशोरको उद्धार
बिहीबार, वैशाख ११, २०८२
राम्रो तलव पाउने प्रलोभन देखाई बन्धक बनाएर नेटवर्किङ विजनेसको तालिम दिइरहेको बेला, उद्धार गरिएको आठ जनासहित पाँचसय जना बढी व्यक्तिहरूलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
सामाजिक सञ्जालमा गाली गरेर, स्टन्ड गरेर मात्र देश बन्दैन : उपमेयर डंगोल
बिहीबार, वैशाख ११, २०८२
त्यस्तै, उनले संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहेको कारण त्यसले धेरैलाई पोलेर आफूमाथि आक्रमण भएको बताइन् । त्यस्तै उनले प्रधानमन्त्री केपी ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरू खेप्नु परेको बताइन्।
कर्णालीमा मन्त्रालय पुनर्संरचना गर्न उच्चस्तरीय अध्ययन समिति
बिहीबार, वैशाख ११, २०८२
कर्णाली प्रदेश सरकारको मन्त्रि परिषद् बैठकले नेपाल सरकारका पूर्व सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा कर्णालीका पूर्वमुख्य सचिव डा.गोपीकृष्ण खनाल र डा.सुरेश तिवारी सदस्य रहेको उच्च स्तरीय अध्ययन समिति बनाएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोद शाहले जानकारी दिए ।
साताको लोकप्रिय

