Harsamaya
हर समय
हर समय
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड उनले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई क्षेत्रीय भेदभाव नगर्न अनुरोध गर्दै भने, ‘यहाँ केही समयमा गुनासो पनि आउने गरेको छ । तपाईंहरूले उठाएका माग–आवश्यकतालाई विकास कार्यमा प्राथमिकतामा राख्न अपिल गर्दछु ।’
सुनको मूल्य एक हजारले घट्यो 
सुनको मूल्य एक हजारले घट्यो  बिहीबार प्रतितोला १ लाख ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८९ हजार ६ सय कायम भएको महासंघले जनाएको छ ।
 ‘सर्वोच्च अदालतले दिएको आदेश सरकारसँगै शिक्षक नेताहरूको हठका विरुद्धमा’ 
‘सर्वोच्च अदालतले दिएको आदेश सरकारसँगै शिक्षक नेताहरूको हठका विरुद्धमा’  उनले अव हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गर्नुपर्ने बताएका छन् । 
वैशाख १२: अर्थात् त्यो त्रासदीपूर्ण कालो दिन (भिडियोसहित)
वैशाख १२: अर्थात् त्यो त्रासदीपूर्ण कालो दिन (भिडियोसहित) नेपालमा विभिन्न कालखण्डमा विनाशकारी भूकम्प गएका छन् । १९९०, २०५४, २०६८ र २०७२ सालमा ठूला भूकम्पहरू गएका छन् ।
शिक्षक आन्दोलन आज पनि जारी
शिक्षक आन्दोलन आज पनि जारी काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ ।
सरकारको उपेक्षामा क्रसर व्यवसायी आक्रोशित, आन्दोलनमा जाने निर्णय
सरकारको उपेक्षामा क्रसर व्यवसायी आक्रोशित, आन्दोलनमा जाने निर्णय देशभर दर्ता भई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरूको नविकरण प्रक्रियामा सरकारले सुनुवाइ नगरेको भन्दै क्रसर व्यवसायीहरूले चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेका छन् ।
काठमाडौंमा ‘भूकम्प नबिर्सौँ’ र्‍याली सम्पन्न, भूकम्पीय जोखिमप्रति सचेतना अभिवृद्धिमा जोड
काठमाडौंमा ‘भूकम्प नबिर्सौँ’ र्‍याली सम्पन्न, भूकम्पीय जोखिमप्रति सचेतना अभिवृद्धिमा जोड वैशाख १२ – सन् २०१५ को विनाशकारी गोर्खा भूकम्पको दसौँ वार्षिकोत्सवको अवसरमा आज शुक्रबार नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) को नेतृत्वमा ‘भूकम्प नबिर्सौँ ’ र्‍याली (Forget Not Earthquake Rally) आयोजना गरिएको छ।
डि एल सर्फ बन्यो यस वर्षको स्टार्टअप वल्र्डकप नेपाल च्याम्पियन
डि एल सर्फ बन्यो यस वर्षको स्टार्टअप वल्र्डकप नेपाल च्याम्पियन डि एल सर्फ स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । विहिबार काठमाडौंमा सम्पन्न स्टार्टअप वल्डकपको नेपालको फाईनलमा डि एल सर्फ नेपाल च्याम्पियन घोषित भएको हो ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रवार)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २० अधिकतम थोक मूल्य निर्धारण गरिएको छ । 
वैशाख १२ : लुक्ला विमानस्थल
वैशाख १२ : लुक्ला विमानस्थल
बजेट अधिवेशन आजबाट सुरु हुँदै,  प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजको  प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ ।  बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लाग्नुभएको हो ।
स्थानीय वायुको आंशिक प्रभाव कायमै,  कोशी , गण्डकी र कर्णाली प्रदेशमा वर्षाकाे सम्भावना
स्थानीय वायुको आंशिक प्रभाव कायमै, कोशी , गण्डकी र कर्णाली प्रदेशमा वर्षाकाे सम्भावना कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । 
Weather Update