Harsamaya
हर समय
हर समय
भूकम्पले ढलेका सम्पदाहरू परम्परागत शैलीमै बनेका छन् : मन्त्री पाण्डे
भूकम्पले ढलेका सम्पदाहरू परम्परागत शैलीमै बनेका छन् : मन्त्री पाण्डे मन्त्री पाण्डेले स्थानीयको सहभागीता विना सम्पदाहरूको संरक्षण गर्न नसकिने बताए । उनले भुकम्पका कारण थुप्रै सम्पदाहरू ढलेको भन्दै अहिले ती सम्पदाहरू उठ्ने क्रममा रहेको बताए । 
तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङ्देन
तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङ्देन उनले भने,‘चैत्र १५ गते जुन घटना तीनकुनेमा घट्यो । त्यसको एउटा भाष्य निर्माण गर्नुभएको छ–राजावादीको हिंसात्मक प्रदर्शन भनेर । त्यो हिंसात्मक प्रदर्शन थियो भने वा सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि थियो भने प्रदर्शकारीहरूबाट एउटा लाठीसम्म भेटियो ? हिंसात्मक हुनको लागि बन्दुक अन्य हतियार हुनुपर्ने थियो तर अहिलेसम्मको अनुसन्धानमा केही पत्ता...
आरोप–प्रत्यारोप एवम अहंकारको प्रदर्शन रोक्न माग 
आरोप–प्रत्यारोप एवम अहंकारको प्रदर्शन रोक्न माग  शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आरोप र प्रत्यारोपको अन्त्यहीन दोहोरी, गणितिय शक्तिको बलमा उत्पन्न हुने अहंकारको प्रदर्शनलाई न्यूनीकरण गर्दै जनताको समस्या सम्बोधन गर्नुपर्ने बताए । 
सडकमा उठिरहेका आवाजहरूलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन
सडकमा उठिरहेका आवाजहरूलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन उनले भने, ‘सडक आन्दोलित छ । शिक्षकहरू तीन साता भन्दा बढी समयदेखि राजधानीका सडकमा छन् । भूमिहीन मिटरव्याजी पीडित, आवासीय चिकित्सक सबै  आफ्ना आवाज सडकमा उठाइरहेका छन् । तर दुई तिहाइको शक्तिशाली भनेको सरकारले केही पनि देखेको अवस्था छैन् । उल्टै शिक्षकका मागहरू सम्बोधनका लागि सकारात्मक पहल गरेको आधारमा शिक्षा...
आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा
आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन अनुरोध गरेका छन् ।
देशमा अशान्ति मच्चाउनेहरू सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् :श्याम घिमिरे
देशमा अशान्ति मच्चाउनेहरू सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् :श्याम घिमिरे साथै उनले संसदको भूमिका परिवर्तन नआएको हुँदा सांसदप्रति जनताको धारणा केन्द्रित हुन नसकेको बताए । उनले सांसदहरू विधि विधानको प्रक्रिया भन्दा  विकासका कुरामा बढी केन्द्रित हुनु आवश्यक रहेको बताए । 
सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा
सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा ‘देशमा रमाइलोका लागि यस्तो खबरहरू आउने गर्छ । अरू केही नभएपछि सरकार परिवर्तनको हल्ला आउँछ । सरकार बदल्नको लागि नेपालभित्र बसेर गर्नुपर्ने होला विदेश गएर यहाँको सरकार परिवर्तन हुँदैन,’उनले भनिन् । 
ओजपूर्ण अभिव्यक्तिले नै लोकतन्त्र सफल हुन्छ : सांसद विष्ट
ओजपूर्ण अभिव्यक्तिले नै लोकतन्त्र सफल हुन्छ : सांसद विष्ट उनले भने, ‘हामीले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्ने गरी काम गर्न सक्नुपर्छ । केही अराजकता, अस्थिरता चाहने शक्तिहरुले नेपाली समाजलाई दिशा विहीन बनाउने कोसिस गरिरहेका छन् । तर जनताले हामीलाई सुम्पिएको दायित्व भनेको देशमा देखापर्ने सम्भाविता, अराजकता र अस्थिरतालाई संवैधानिक कानुनी हिसाबले नियन्त्रण गर्दै देशलाई...
पर्यटन, संस्कृति र पहिचानको साझा प्रतीक ‘बेलडाँडी एकता स्तम्भ’
पर्यटन, संस्कृति र पहिचानको साझा प्रतीक ‘बेलडाँडी एकता स्तम्भ’ मुन्नीदेवी सिंहको स्मृतिमा निर्मित यो स्तम्भमा निलो, रातो र सेतो रङ प्रयोग गरिएको छ भने, त्यसको शीर्षमा नेपालको राष्ट्रिय झन्डा र दुवैतर्फ दुई वटा घडी राखिएको छ । जसले यात्रुहरूलाई समय व्यवस्थापनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।
नयाँ वर्षसँगै सेयर बजारमा उतारचढाव: नेप्से २७२२ पुगेर फेरि ओरालो
नयाँ वर्षसँगै सेयर बजारमा उतारचढाव: नेप्से २७२२ पुगेर फेरि ओरालो बजार विश्लेषकहरूका अनुसार लगानीकर्ताहरू छोटो अवधिको मुनाफामा केन्द्रित भइरहेकाले बजार स्थिर बन्न नसकिरहेको बताउँछन् । यस अवधिमा वैशाख ५ र ६ गते बजार बन्द रहेको थियो भने वैशाख १ गते नयाँ वर्षको अवसरमा नेप्से कारोबार हुन सकेन।
देउवा दम्पत्ती स्वदेश फिर्ता 
देउवा दम्पत्ती स्वदेश फिर्ता  मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग, तथा बैंककस्थित नेपाली दूतावासका उच्च अधिकारीहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी थिए ।
रौतहटमा १४ वर्षीय बालकको हत्या
रौतहटमा १४ वर्षीय बालकको हत्या शवमा किरा लागिसकेको अवस्थामा आज बरामद भएको तथा पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुर पठाइएको प्रहरीले जनाएको छ।
Weather Update