Harsamaya
हर समय
हर समय
कर्णाली सरकारको बजेट कार्यान्वयन निराशाजनक, हालसम्म २० प्रतिशत मात्रै खर्च  
कर्णाली सरकारको बजेट कार्यान्वयन निराशाजनक, हालसम्म २० प्रतिशत मात्रै खर्च   सरकारको बजेट कार्यान्वयनको गति सुरुवातदेखि नै कमजोर देखिएको छ । यो नौ महिनामा सबैभन्दा बढी विकास बजेट कार्यान्वयन गरेको चैत महिनामै भएको हो । जुन पाँच प्रतिशत छ । फागुन महिनामा ४.४३ प्रतिशत बजेट कार्यान्वयन गरेको सरकारले त्यसअघि असोजमा ६३ करोडभन्दा बढी विकास बजेट कार्यान्वयन गरेको थियो ।
भूकम्पमा परेर अपाङ् भएकाहरुलाई प्रोत्साहित गर्न बास्केटबल (भिडियोसहित)
भूकम्पमा परेर अपाङ् भएकाहरुलाई प्रोत्साहित गर्न बास्केटबल (भिडियोसहित) जयमहाकाल युवा समुहले चौथो ह्विलचियर बास्केटबल प्रतियोगिताको आयोजना गरेको छ ।
शिक्षा मन्त्रालयले वार्ताका लागि फेरि बोलायो
शिक्षा मन्त्रालयले वार्ताका लागि फेरि बोलायो सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै शुक्रबार कारणवश वार्ता हुन नसकेको भन्दै शनिबार पुनः वार्तामा आउन मन्त्री पन्तबाट आह्वान भएको बताएका छन् । शुक्रबार गर्ने भनिएकव वार्ता अन्तिम समयमा आएर भाँडिएको थियो । 
मधेश प्रदेशमा १ सय ३ जना औंलो रोगी, अधिकांश विरामी आयातित (भिडियोसहित)
मधेश प्रदेशमा १ सय ३ जना औंलो रोगी, अधिकांश विरामी आयातित (भिडियोसहित)  विश्व औंलो दिवसको अवसरमा शुक्रबार धनुषाको सपहीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशमा १ सय ३ जना औंलो रोगका बिरामी रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।
लुम्बिनी पर्यटनको धनी प्रदेश हो : नेता कोइराला
लुम्बिनी पर्यटनको धनी प्रदेश हो : नेता कोइराला नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लुम्बिनी प्रदेश सरकारलाई पर्यटनमुखी बजेट निर्माण गर्न सुझाव दिएका छन् ।
मुम्बईको कोठीमा लगेर ८० हजारमा महिला बिक्री गर्ने भोटेनाम्लाङका चमारे ३० वर्षपछि पक्राउ 
मुम्बईको कोठीमा लगेर ८० हजारमा महिला बिक्री गर्ने भोटेनाम्लाङका चमारे ३० वर्षपछि पक्राउ  मानव बेचबिखन तथा ओसारपसार ब्यूरोको टोलीले तामाङलाई बिहीबार उनकै घरबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। 
वार्ता भाँडिएपछि शिक्षा मन्त्रीले भने - महासंघले वार्ता टोली बनाओस्, सरकार वार्तामा बस्छ 
वार्ता भाँडिएपछि शिक्षा मन्त्रीले भने - महासंघले वार्ता टोली बनाओस्, सरकार वार्तामा बस्छ  ‘शिक्षक महासंघले आधिकारिक वार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग वार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने ।
शिक्षा मन्त्रालयले वार्ता टोलीको नाम एकलौटी राखेको भन्दै शिक्षकहरू गएनन् वार्तामा
शिक्षा मन्त्रालयले वार्ता टोलीको नाम एकलौटी राखेको भन्दै शिक्षकहरू गएनन् वार्तामा ‘२५ सदस्यीय नामावली शिक्षक महासंघले तयार नगरेको व्यहोरा जानकारी  गराउँछौं,’ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’
ठगी कार्यमा संलग्न पाँच जना बंगलादेशी पक्राउ
ठगी कार्यमा संलग्न पाँच जना बंगलादेशी पक्राउ उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया लगायतका मुलुकहरूमा पठाउन सहज हुने भनि एजेन्टमार्फत पर्यटक भिसामा बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रति व्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितहरूबाट ४५ हजार ५ सय अमेरिकन डलर लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध...
अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ देवकोटाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–११ बबरमहलबाट पक्राउ गरेको हो । 
भूकम्पले ढलेका सम्पदाहरू परम्परागत शैलीमै बनेका छन् : मन्त्री पाण्डे
भूकम्पले ढलेका सम्पदाहरू परम्परागत शैलीमै बनेका छन् : मन्त्री पाण्डे मन्त्री पाण्डेले स्थानीयको सहभागीता विना सम्पदाहरूको संरक्षण गर्न नसकिने बताए । उनले भुकम्पका कारण थुप्रै सम्पदाहरू ढलेको भन्दै अहिले ती सम्पदाहरू उठ्ने क्रममा रहेको बताए । 
तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङ्देन
तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङ्देन उनले भने,‘चैत्र १५ गते जुन घटना तीनकुनेमा घट्यो । त्यसको एउटा भाष्य निर्माण गर्नुभएको छ–राजावादीको हिंसात्मक प्रदर्शन भनेर । त्यो हिंसात्मक प्रदर्शन थियो भने वा सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि थियो भने प्रदर्शकारीहरूबाट एउटा लाठीसम्म भेटियो ? हिंसात्मक हुनको लागि बन्दुक अन्य हतियार हुनुपर्ने थियो तर अहिलेसम्मको अनुसन्धानमा केही पत्ता...
Weather Update