Harsamaya
हर समय
हर समय
मण्डलाको नयाँ नाट्य सिजन: ११ निर्देशकहरूले नाटक मञ्चन गर्ने, टिकटको मूल्य परिवर्तन
मण्डलाको नयाँ नाट्य सिजन: ११ निर्देशकहरूले नाटक मञ्चन गर्ने, टिकटको मूल्य परिवर्तन यस सिजनमा अनुप बराल र किरण चामलिङले पनि मण्डलासँगको सहकार्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। निर्देशकहरूले नाटकका कथा र स्वरूप चाँडै सार्वजनिक गर्ने तयारी गरेका छन् । 
साफ यू–१९ फुटबल प्रतियोगिता:राष्ट्रिय यू–१९ पुरुष टोलीलाई बिदाई
साफ यू–१९ फुटबल प्रतियोगिता:राष्ट्रिय यू–१९ पुरुष टोलीलाई बिदाई ६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमा विभाजन गरी खेलाइने छ । नेपालले समूह ‘बी’ मा रहेर प्रतियोगिता खेल्नेछ । समूह ‘बी’मा नेपालसहित भारत र श्रीलंका रहेका छन् । समूह ‘ए’ मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । 
नेपाल-चीन सम्बन्ध र आपसी सम्मान एक अनुपम उदाहरण - डा. शेखर
नेपाल-चीन सम्बन्ध र आपसी सम्मान एक अनुपम उदाहरण - डा. शेखर कोइरालाले तत्कालीन प्रधानमन्त्री बीपीले जुलाई सन् १९६० मा चीनका प्रधानमन्त्री चाउ एन लाईलाई लेखेको पत्रको पनि स्मरण गरे । बीपीको उक्त पत्र उद्धृत गर्दै शेखरले भने, ‘नेपाल-चीन मित्रता एशियाली शान्तिको लागि अत्यन्त महत्वपूर्ण छ । यो सम्बन्धले अन्ततः विश्व शान्तिको लागि पनि भूमिका खेल्छ ।’
तीनजना नेताले देशलाई वीरता ठानेर दोहन गरिरहेका छन् : लोहनी 
तीनजना नेताले देशलाई वीरता ठानेर दोहन गरिरहेका छन् : लोहनी  सोमबार काठमाडौंमा बसेको राजसंस्था पुनस्थापनाको लागि गठित संयुक्त जनआन्दोलनबारे बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै २६ गते काठमाडौँमा मोटरसाइकल र्‍यालीको आयोजना गरिनेबारे छलफल भएको जानकारी दिए । 
उडिसा घटनाबारे सरकारले गम्भीर रूपमा अध्ययन गरिरहेको छ : मन्त्री पन्त
उडिसा घटनाबारे सरकारले गम्भीर रूपमा अध्ययन गरिरहेको छ : मन्त्री पन्त यसैगरि, विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ ।प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो ।
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन : सभापति देउवा
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन : सभापति देउवा उनले भने, ‘यो फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास लिएको छु । मैले सँधै भन्ने गरेको छु । एक चीन नीति नेपालले लिएको छ । मित्र राष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन् भन्ने विश्वास फेरी पनि दिलाउन चाहान्छु ।’
८ वर्षपछि रंगमञ्चमा फर्किए सरोज खनाल
८ वर्षपछि रंगमञ्चमा फर्किए सरोज खनाल ‘मैले अहिलेसम्म ३० भन्दा बढी नाटक खेलेको छु। जहाँबाट मेरो उत्पत्ति भयो, त्यो भूमिलाई म कहिल्यै बिर्सन सक्दिन’, खनालले भावुक हुँदै भने, ‘बीचमा केही वर्ष अमेरिका बसेँ, फर्किएपछि मण्डलाले नै नाटक गर्न निम्तो दिनुभयो।’ 
काठमाडौं महानगरपालिकाले भन्यो - विद्यालयमा नेपाली बोले दण्डित गर्न पाइँदैन 
काठमाडौं महानगरपालिकाले भन्यो - विद्यालयमा नेपाली बोले दण्डित गर्न पाइँदैन  महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठाएको पत्रमा शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य नगर्न निर्देशन दिएको हो ।
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो गोली चलाएपछि मोटरसाइकल छोडेर कारोबारी भागेको खड्काले बताए। मोटरसाइकलबाट प्रहरीले २०० ग्राम ब्राउनसुगर बरामद गरेको छ। 
सुधार केन्द्रमा यातना : यस्तो रहेछ वास्तविकता 
सुधार केन्द्रमा यातना : यस्तो रहेछ वास्तविकता  उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट भाइरल भिडियो पुरानो भएको खुलेको उनको भनाइ छ । यो भिडियो करिब ८ महिना पुरानो भएको खुलेको हो उनले भने यातना सहिरहेका युवक २०८१ मंसिर १५ गते सुधार केन्द्रबाट निस्केको पाइएको छ । 
नीति तथा कार्यक्रमप्रति प्रचण्ड आक्रोशित, जनताको मन जित्न नसक्ने दाबी
नीति तथा कार्यक्रमप्रति प्रचण्ड आक्रोशित, जनताको मन जित्न नसक्ने दाबी उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको भाषा अमूर्त, औपचारिक र अनुप्रेरणाहीन रहेको भन्दै सत्तारूढ पक्षकै सांसदहरू मौन रहनु गम्भीर संकेत भएको बताए । ‘जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन,’उनले स्पष्ट गरे ।
प्रचण्डको प्रश्न: रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाइयो ? 
प्रचण्डको प्रश्न: रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाइयो ?  अहिलेको आर्थिक संरचना रेमिट्यान्समा टेकेको भएपनि विदेशमा रहेका नेपाली श्रमिकहरू नीति तथा कार्यक्रममा नसमेटिनु दुःखद भएको बताउँदै उनले सरकारको दृष्टिकोणमा गम्भीर प्रश्न गरे । 
Weather Update