Harsamaya
हर समय
हर समय
आज जानकी नवमी : मधेशमा सार्वजनिक बिदा
आज जानकी नवमी : मधेशमा सार्वजनिक बिदा माता सीताको जन्मोत्सवको दिन आज खासगरी जनकपुरधामस्थित जानकी मन्दिरमा विभिन्न कार्यक्रम गरी मनाउनुका साथै देशभरिका विभिन्न स्थानमा रहेका सीता माताको मन्दिरमा विशेष पूजा पाठ गरिँदैछ ।
अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेटवार्ता
अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेटवार्ता भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।
ओखलढुङ्गामा करेन्ट लागेर एक मजदुरको मृत्यु
ओखलढुङ्गामा करेन्ट लागेर एक मजदुरको मृत्यु घटनास्थल जिल्ला सदरमुकामबाट सबैभन्दा टाढा र दुर्गम क्षेत्र रामेछाप जिल्लाको सिमानामा पर्दछ । अहिले ओखलढुङ्गाका ग्रामीण क्षेत्रमा केन्द्रीय विद्युत् लाइन विस्तारको काम भइरहेको छ ।
यस्तो छ आज तरकारी तथा फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी तथा फलफूलको थोक मूल्य मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु १५, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला...
संघीय संसदको दुबै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल
संघीय संसदको दुबै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल दुवै बैठकमा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ ।
नेपालमा बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना
नेपालमा बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल आज २०८२ वैशाख २३ गते मंगलबार ।  आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ ।  हेरौँ, तपाईँको राशिमा के  छ ।
हिन्दु धर्ममाथिको आक्रमण रोक्न प्रसिद्ध धर्मगुरु स्वामी रामभद्राचार्यको आग्रह
हिन्दु धर्ममाथिको आक्रमण रोक्न प्रसिद्ध धर्मगुरु स्वामी रामभद्राचार्यको आग्रह धर्मचक्रवर्ती तुलसीपीठाधीश्वर ‘पद्मविभुषण’ जगद्गुरू रामानन्दाचार्य स्वामी रामभद्राचार्य जी महाराजले सम्पूर्ण हिन्दूहरूलाई जागृत हुन आग्रह गरेका हुन् । 
कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो
कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंससहित संलग्न निर्माण व्यवसायीसँग प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । 
नेपाली सेनाले करार सेवामा कर्मचारी र क्षिक्षक माग्यो (सूचनासहित)
नेपाली सेनाले करार सेवामा कर्मचारी र क्षिक्षक माग्यो (सूचनासहित) सैनिक कल्याणकारी निर्देशनालयद्वारा प्रकाशित सूचनामा उल्लेख भएअनुसार, शिक्षक तथा कर्मचारीहरूलाई दैनिक ज्यालादारी प्रणालीअनुसार पारिश्रमिक उपलब्ध गराइनेछ।
मण्डलाको नयाँ नाट्य सिजन: ११ निर्देशकहरूले नाटक मञ्चन गर्ने, टिकटको मूल्य परिवर्तन
मण्डलाको नयाँ नाट्य सिजन: ११ निर्देशकहरूले नाटक मञ्चन गर्ने, टिकटको मूल्य परिवर्तन यस सिजनमा अनुप बराल र किरण चामलिङले पनि मण्डलासँगको सहकार्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। निर्देशकहरूले नाटकका कथा र स्वरूप चाँडै सार्वजनिक गर्ने तयारी गरेका छन् । 
साफ यू–१९ फुटबल प्रतियोगिता:राष्ट्रिय यू–१९ पुरुष टोलीलाई बिदाई
साफ यू–१९ फुटबल प्रतियोगिता:राष्ट्रिय यू–१९ पुरुष टोलीलाई बिदाई ६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमा विभाजन गरी खेलाइने छ । नेपालले समूह ‘बी’ मा रहेर प्रतियोगिता खेल्नेछ । समूह ‘बी’मा नेपालसहित भारत र श्रीलंका रहेका छन् । समूह ‘ए’ मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । 
Weather Update