Harsamaya
हर समय
हर समय
पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित
पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको हो । पाकिस्तानले सोमबार तीन दिनमा दोस्रो क्षेप्यास्त्र परीक्षण गरेको र भारतले धेरै राज्यहरूलाई सुरक्षा अभ्यास गर्न आदेश दिएको खबर बाहिरिएपछि दुई देशबीच तनाव बढेको हो ।
न्यायालयलाई निष्पक्ष बनाउन संविधानको धारा १५३ र १५४ संशोधन गर्नुपर्छ : पूर्व कानुनमन्त्री गुरुङ
न्यायालयलाई निष्पक्ष बनाउन संविधानको धारा १५३ र १५४ संशोधन गर्नुपर्छ : पूर्व कानुनमन्त्री गुरुङ न्यायालयलाई स्वच्छ,निष्पक्ष र पारदर्शी बनाउन संविधानको धारा १५३ र १५४ संशोधन गर्नुपर्ने नेपाली काङ्ग्रेसका उपसभापति पूर्व कानुन मन्त्री धनराज गुरुङले बताएका छन् । 
उच्च पदस्थहरूलाई लुम्बिनीमा ६ घण्टा ध्यान बस्न काँग्रेस उपसभापति गुरुङको आग्रह (भिडियोसहित)
उच्च पदस्थहरूलाई लुम्बिनीमा ६ घण्टा ध्यान बस्न काँग्रेस उपसभापति गुरुङको आग्रह (भिडियोसहित) संसदमा बोल्दै गुरुङले भने ‘आजबाट छ दिन पछि बुद्ध जयन्ती आउँदै छ, त्यस बुद्ध जयन्तीमा हामी सबै, प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभा अध्यक्ष,मन्त्री सबै सांसदहरू बुद्ध जयन्तीका दिन लुम्बिनीमा गएर ६ घण्टा ध्यान गरौं,बुद्धले ६ वर्ष ध्यान गरेपनि हामी ६ घण्टा ध्यान गरेर बिश्वसामु सन्देश फैलाउन सकिन्छ।’
सदनमा उठेका प्रश्नहरूलाई सरकारले बेवास्ता गर्यो :सांसद शर्मा
सदनमा उठेका प्रश्नहरूलाई सरकारले बेवास्ता गर्यो :सांसद शर्मा मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले सदनमा उठेका प्रश्नहरूलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भीर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरेका छन् ।
नेपाल गरिब हुनको कारण असन्तुलित परराष्ट्र नीति हो : सांसद सिंह
नेपाल गरिब हुनको कारण असन्तुलित परराष्ट्र नीति हो : सांसद सिंह साथै, उनले अहिले भारत र पाकिस्तान बीच तनाव भएकाले एक देशको मात्र पक्ष लिन नहुने बताए । उनले पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएकोले नेपाल सरकारले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरे ।
जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति
जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिने,जानकी जयन्तीको दिन बिदा दिन चाँहि छुटाउने भन्दै प्रश्न गरे । 
व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ
व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण गैरकानुनी रुपमा रेमशको गिरफ्तारी गरेको भन्दै निष्पक्ष छानबिनका लागि माग गरिन् ।
संसद भवन समयमै निर्माण सम्पन्न नहुँदा प्रश्न उठ्यो : ठाकुर गैरे
संसद भवन समयमै निर्माण सम्पन्न नहुँदा प्रश्न उठ्यो : ठाकुर गैरे उनले भने,‘नीति तथा कार्यक्रमको बहस नयाँ संसदमा भवनमा हुनुपर्ने हो ।संसदको सिंहदरबार भित्रको महत्वपूर्ण काम समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन र विश्वासमाथि प्रश्न उठेको छ । त्यसले देशभरि दिने सन्देशमा ठेस पुगेको छ । सत्तापक्ष वा प्रतिपक्ष भन्दा पनि सिंगो संसदको ध्यान जान जरुरी छ।’ साथै उनले क्रिकेट रंगशालाको...
सुन तोलामा ५ हजार ३०० ले बढ्यो
सुन तोलामा ५ हजार ३०० ले बढ्यो यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा
भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।  
उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु 
उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु  सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । 
वाइसिएल नुवाकोटको अध्यक्षमा जलन गजुरेल, अन्य पदमा कसले वाजी मारे ?
वाइसिएल नुवाकोटको अध्यक्षमा जलन गजुरेल, अन्य पदमा कसले वाजी मारे ? कोषाध्यक्षमा जयराज ढकाल निर्विरोध निर्वाचित भएका छन्। साथै, ५० सदस्यमा पनि निर्विरोध निर्वाचनले संगठनमा एकताका संकेत देखिएको छ।
Weather Update