Harsamaya
हर समय
हर समय
वर्षा र हिमपातको सम्भावना
वर्षा र हिमपातको सम्भावना राती भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । 
आजको दिन प्रेम, व्यापार, र आत्मिक उन्नतिको संकेत - कुन राशिको जीवनमा आउँदैछ विशेष परिवर्तन?
आजको दिन प्रेम, व्यापार, र आत्मिक उन्नतिको संकेत - कुन राशिको जीवनमा आउँदैछ विशेष परिवर्तन? आज २०८१ चैत १८ गते सोमबार। आजको दिन १२ वटा राशीका लागि छुट्टाछुट्टै संकेत र सम्भावना बोकेर आएको छ। कोही प्रेम र पारिवारिक आनन्दमा रमाउने छन् भने कोही व्यापार र आम्दानीमा सफलता पाउने छन्।
पूर्व राजदूत कमल कोइरालाको निधन
पूर्व राजदूत कमल कोइरालाको निधन उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका उनी एक मात्र कम्युनिष्ट नेता थिए ।
गणतन्त्रविरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर माओवादीले सदन चल्न दिएन : महेश बर्तौला
गणतन्त्रविरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर माओवादीले सदन चल्न दिएन : महेश बर्तौला उनले भने, ‘प्रमुख प्रतिपक्षले लगातार चार दिनदेखि संसद बैठक अवरुद्ध गरिरहेको छन् । प्रमुख प्रतिपक्षले लाज मान्नुपर्ने हो । प्रमुख प्रतिपक्षी दलहरुको राजनीतिक दृष्टिकोणमाथि नै अब प्रश्न चिन्ह खडा भइसकेको छ । बाहिर गणतन्त्रका पक्षमा नाराबाजी लाउने, संसदमा गणतन्त्रका विरुद्धमा ढुंगा हान्नेहरुसँग कुम जोडेर संविधान बमोजिम यो हाउस चल्न नदिने...
आगजनी, तोडफोड र लुटपाट गर्ने ४१ जना पक्राउ
आगजनी, तोडफोड र लुटपाट गर्ने ४१ जना पक्राउ संगठित रुपमा राज्य विरुद्धको कसूर, आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न ४१ जना प्रतिवादीहरू पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
प्रधानमन्त्रीको बिमस्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्व प्रधानमन्त्री र पूर्व पराराष्ट्रमन्त्रीसँग परामर्श
प्रधानमन्त्रीको बिमस्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्व प्रधानमन्त्री र पूर्व पराराष्ट्रमन्त्रीसँग परामर्श आइतबार  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा  भ्रमणलाई मुलुकको अधिकतम् हितमा उपयोग गर्न सुझाव दिइएको छ । 
एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय
एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष घलेले हालै मध्यपूर्व  र युरोपका विभिन्न देशमा गरेको भ्रमणबारे जानकारी गराएका थिए  । त्यस्तै आर्थिक, विधान, सदस्यता वितरण एवम् प्रचार प्रसार उपसमितिका संयोजकहरूले आ-आफ्नो उपसमितिका गतिविधिहरूबारे जानकारी गराएका थिए  ।
चैत्र १५ को घटनामा सम्पूर्ण रूपमा पूर्वराजा दोषी छन् : विश्वप्रकाश शर्मा
चैत्र १५ को घटनामा सम्पूर्ण रूपमा पूर्वराजा दोषी छन् : विश्वप्रकाश शर्मा आइतबार संघीय भवन परिषद्मा संचारकर्मीहरूसँग कुरा गर्दै उनले मान्छे मारिएको घटनामा पूर्वराजा नबोलेको भन्दै कस्तो राजा खोजेको भन्दै प्रश्न  गरेका हुन् । 
सरकार संवेदनशील बनेन, प्रधानमन्त्री भागेर हिँडे  : सांसद पराजुली
सरकार संवेदनशील बनेन, प्रधानमन्त्री भागेर हिँडे  : सांसद पराजुली आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पराजुलीले विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध गरेर प्रधानमन्त्री जबाफ दिन डराइरहेको बताएका हुन् ।
सर्वदलीय बै‍ठकमा उठ्यो पूर्वराजालाई कारबाही गर्नुपर्ने माग
सर्वदलीय बै‍ठकमा उठ्यो पूर्वराजालाई कारबाही गर्नुपर्ने माग सिंहदरबारमा जारी बैठकमा नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा शाहलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका हुन्। 
रविन्द्र मिश्र र धवलशमशेरलाई पाँच दिन हिरासतमा राख्न अनुमति
रविन्द्र मिश्र र धवलशमशेरलाई पाँच दिन हिरासतमा राख्न अनुमति राजाबादीको आइतबारको हिंस्रक घटनापछि पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थियो । काठमाडौं जिल्ला अदालतले रविन्द्र मिश्र र जबरासहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो। 
एनसेल सुपर लिग : झापा र बुटवल बराबरीमा रोकिए
एनसेल सुपर लिग : झापा र बुटवल बराबरीमा रोकिए बुटवल लुम्बिनी एफसीका गोलकिपर दीप कार्की नायक बन्दा झापा एफसीले अंक बाँड्दै नेपाल सुपर लिग (एनसेल) सुरुआत गरेको छ ।
Weather Update