थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी
सोमबार, चैत १८, २०८१
यही चैत १९ गतेबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा ‘गेट–वे’को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण हुने बताए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।
‘तीनकुनेको प्रदर्शन राजनीतिक देखिएन, आपराधिक देखियो’ (भिडियोसहित)
सोमबार, चैत १८, २०८१
संविधानको रक्षा गर्छु भन्दै जनताको भोट लिएको छ र मुलुकमा चरम व्यथिति र भ्रष्टाचार निम्ताइरहेका दलहरु वा नेताहरुबाट मुलुकलाई खतरा छ । उनीहरुबाटै संविधान र लोकतन्त्र खतरामा छ । त्यसैले उनीहरुले गरेको अपराध कर्म, भष्ट्राचार भनेको मुलुकको लागि क्यान्सर हो । त्यस्तालाई दण्डित नगरेसम्म लोकतन्त्रले वैधता पाउदैन । यतिबेला हाम्रो...
त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन
सोमबार, चैत १८, २०८१
यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी संगठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश आएपछि स्थगन भएको थियो । क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।
सिन्धुपाल्चोकका विदुर गिरी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्विरोध
सोमबार, चैत १८, २०८१
उनले प्रेस सेन्टरको सिन्धुपाल्चोक इन्चार्ज भएका थिए । गिरी नेपाल टेलिभिजनको जिल्ला संवाददाता छन् । उनले खबरज्योति अनलाइन र सिन्धु जागरण साप्ताहिक प्रकाशन गरिरहेका छन् ।
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
सोमबार, चैत १८, २०८१
चैत्र १४ देखि १७ गतेसम्म पोखरा–१२ स्थित अमरसिंह खेल मैदानमा सम्पन्न भएको उक्त अटो शो पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनद्वारा आयोजित थियो । यस प्रदर्शनीमा सवारी साधन खरिद–बिक्री तथा नयाँ प्रविधिहरू अवलोकन गर्न व्यवसायी, सम्भावित ग्राहक, तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो ।
रास्वपा सभापतिमा फर्किए रवि, पार्टीको केन्द्रीय समितिको आजको बैठकमा सहभागी हुने
सोमबार, चैत १८, २०८१
लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ । त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन/महाधिवेशन कार्यतालिकामा पनि छलफलको एजेण्डामा
केपी ओलीलाई असफल बनाउन देशी–विदेशी शक्तिले वितण्डा मच्चाए : कमल चौलागाईँ
सोमबार, चैत १८, २०८१
एमाले र केपी ओलीले राष्ट्रको रक्षा, देशको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका लागि काम गरेकै कारण निरन्तर रूपमा चौतर्फी आक्रमण हुने गरेको चौलागाईँको धारणा छ ।
आज इद उल फित्र मनाउँदै इस्लाम धर्मावलम्बी, सरकारले दियो सार्वजनिक बिदा
सोमबार, चैत १८, २०८१
यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ ।आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।
हिन्दु राष्ट्र घोषणाको माग गर्दै राप्रपा मकवानपुरले गर्यो विरोध प्रदर्शन
सोमबार, चैत १८, २०८१
कार्यक्रममा राप्रपा मकवानपुरका कार्यभाग अध्यक्ष सागर थापाले काठमाडौंमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी दमन गरेको आरोप लगाए । उनले सरकारले नेपाली जनतालाई मार्ने बाहेक अरू केही नगरेको बताए ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
सोमबार, चैत १८, २०८१
यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्नेछन् ।
सोमबारको विदेशी मुद्राको विनिमयदर कति ?
सोमबार, चैत १८, २०८१
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८० पैसा र बिक्रीदर ८६ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
वर्षा र हिमपातको सम्भावना
सोमबार, चैत १८, २०८१
राती भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
साताको लोकप्रिय

