Harsamaya
हर समय
हर समय
चलचित्र ‘कर्मा’ को गीतमा दुर्गेश थापाको स्वर
चलचित्र ‘कर्मा’ को गीतमा दुर्गेश थापाको स्वर गायक केसीले ‘कर्मा’मार्फत पाश्र्व गायनमा डेब्यु गरेका हुन् । केही दिनअघि निर्माणपक्षले भिडियो छायांकन गरेको थियो । यस गीतमा उनकै शब्द, संगीत र स्वर छ । 
भूकम्पबाट म्यानमारमा १७ सय जनाको मृत्यु, चिनियाँ उद्धार टोली सक्रिय
भूकम्पबाट म्यानमारमा १७ सय जनाको मृत्यु, चिनियाँ उद्धार टोली सक्रिय याङ्गुनमा बसोबास गर्ने धेरै विदेशी चिनियाँहरूले मन्डलेमा उद्धार टोलीहरूलाई एन्टिसेप्टिक्स, पन्जा र मास्क जस्ता अत्यावश्यक सामग्रीहरुको  पुर्याउन रातभर १० घण्टाभन्दा बढी गाडी चलाएका थिए। धेरै रेस्टुरेन्टहरूले उद्धारकर्मीहरूलाई निःशुल्क खाना प्रदान गरेका थिए।
कमल कोइरालाको पार्थिव शरीर नेकपा एसको कार्यालयमा 
कमल कोइरालाको पार्थिव शरीर नेकपा एसको कार्यालयमा  किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए । उनीबाहेक कोइराला परिवारका अन्य व्यक्त वामपन्थी राजनीतिमा छैनन् । कोइरालाको आजै अन्तिम संस्कार गरिनेछ ।
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना निजी विद्यालयको लगानी सुनिश्चितताको सवालमा हाल संसदमा छलफलमा रहेको शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई कम्पनी मै रहने व्यवस्था कायम राख्न आवश्यक सम्पूर्ण प्रयास गर्दै थप लगानीमैत्री वातावरणको सृजना गर्ने, 
देशभरका सबै सिस्टमहरुलाई ‘डिजिटलाइज’ गर्नुपर्ने
देशभरका सबै सिस्टमहरुलाई ‘डिजिटलाइज’ गर्नुपर्ने उनले भने, ‘हामी अहिले एआईको नीतिमा काम गर्दैछौ र देशका प्रमुख शहरहरुमा फाइभजी सेवा दिने योजनामा पनि छौ । कागज बिना सबै काम डिजिटल रुपमा गर्ने जुन लक्ष्य राखेका छौ त्यसको लागि देशभर भएका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्छ ।’
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम यसअघि आइतबार सुन तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार हुँदै उच्च रेकर्ड कायम गरेको थियो । सोमबार तोलामा १ हजार १ सय रुपैयाँले बढ्दै रेकर्ड ब्रेक भएको छ ।
विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन ?
विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन ? उनले भने,‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ । तोडफोड हुँदा सबैलाई दुख्यो । तर निर्मल निवासलाई दुखेन नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन । राजा चाहियो भन्ने युवाहरूलाई म भन्न चाहन्छु–तीनकुने घटनाले तपाईंको हृदयलाई दुख्दै गर्दा  हृदय नदुख्ने कस्तो राजा तपाईंहरूले परिकल्पना गर्दै हुनुहुन्छ?’
कुलमान बर्खास्तप्रति ओलीको जबाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’
कुलमान बर्खास्तप्रति ओलीको जबाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले एकजना कर्मचारीको विषयमा प्रश्न उठ्दै आएकाले सदन अवरुद्ध गरी महत्वपूर्ण संसदीय कार्यमा बाधा पुग्न नहुने बताएका हुन् । 
राजावादी हुँ भन्दैमा संसदलाई चेतावनी दिने छुट कसैलाई छैन : बर्तौला
राजावादी हुँ भन्दैमा संसदलाई चेतावनी दिने छुट कसैलाई छैन : बर्तौला यसको साथै, प्रधानमन्त्रीले बोल्दै गर्दा पनि बोल्ने क्रममा प्रतिपक्षको तर्फबाट अवरोध सिर्जना भएको भन्दै सभामुखको अनुमति लिएर बोल्दै गरेको सदस्यलाई रोक्ने अनुमति संसदको नियमावलीले कहाँबाट दियो भन्दै प्रश्न गरेका छन् । 
ज्ञानेन्द्र शाह संलग्न भएपनि उन्मुक्ति पाउन हुन्न : प्रधानमन्त्री ओली 
ज्ञानेन्द्र शाह संलग्न भएपनि उन्मुक्ति पाउन हुन्न : प्रधानमन्त्री ओली  त्यस्तै उनले त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको स्मरण गर्दै अहिले ज्ञानेन्द्र...
राजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति
राजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शहीले प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोलेको शब्दलाई रेकर्डबाट हटाउन आग्रह गरेका हुन् ।
ज्ञानेन्द्र शाहले ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लघंन गरे : प्रधानमन्त्री ओली
ज्ञानेन्द्र शाहले ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लघंन गरे : प्रधानमन्त्री ओली साथै उनले यसका योजनाकार को हुन र कोको संलग्न छन् भन्ने विषयमा सरकारले छानबिन र अनुसन्धान गरिरहेको पनि संसदमा जानकारी गराए ।
Weather Update