ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर स्थित ग्वार्को फ्लाई ओभरको उद्घाटन गर्ने भएका छन् । भोलि जेष्ठ ६ गते शुक्रबार अपरान्ह ४ बजे ओलीले उक्त फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम छ ।
गएको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
 
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १८:२१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
