Harsamaya
ग्वार्को फ्लाई ओभर असार १ गतेबाट संचालनमा आउने
ग्वार्को फ्लाई ओभर असार १ गतेबाट संचालनमा आउने ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको  र्‍याम्पमा बिहीबारदेखि नै प्राइम कोट बिछ्याउन सुरु गरेको छ। सातदोबाटोतर्फको  र्‍याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ ।ओभरपास सम्पन्न गर्न १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको हो । 
Weather Update