Harsamaya
हर समय
हर समय
धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना: एकको मृत्यु, १४ घाइते
धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना: एकको मृत्यु, १४ घाइते तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वसमा १४ जना सवार रहेका थिए । अन्य १३ जना घाइते रहेको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए ।
ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार
ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार ब्राजिल विश्वको सबैभन्दा ठूलो गाईको मासु निर्यातकर्ताहरू मध्ये एक हो। ब्राजिलियन मासु निर्यात उद्योग संघका अनुसार, देशले २०२४ मा २.८९ मिलियन टन गाईको मासु निर्यात गरेको थियो।
अर्थमन्त्री पौडेल र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
अर्थमन्त्री पौडेल र काँग्रेस सभापति देउवाबीच भेटवार्ता आज बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् ।
आजै सरकार ढल्छ, भोलि नै ढल्छ भन्ने वक्तव्यले ध्वनि प्रदूषण भयो : सांसद थापा
आजै सरकार ढल्छ, भोलि नै ढल्छ भन्ने वक्तव्यले ध्वनि प्रदूषण भयो : सांसद थापा साथै उनले वक्तव्य र बकवासहरु निरर्थक सावित भइरहेको बताए ।
सरकारले ‘राज्य आंतक’ मच्चायो : ज्ञानेन्द्र शाही
सरकारले ‘राज्य आंतक’ मच्चायो : ज्ञानेन्द्र शाही साथै उनले पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानविन समिति बनाउनेले गोली लागेर ज्यान गुमाएका सविन महर्जनको लागि किन न्यायिक समिति बनाइएन भन्दै प्रश्न गरे ।
सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !
सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना ! अर्का युवा सन्जय सहनीले स्थानीय प्रशासनले गम्भीर विषयलाई तत्काल प्राथमिकतामा राखेर सुधार केन्द्रका संचालकहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताए । 
शेष घले भन्छन् : विधिसम्मत निर्वाचन भयो, अब संस्था विवादरहित हुनेछ 
शेष घले भन्छन् : विधिसम्मत निर्वाचन भयो, अब संस्था विवादरहित हुनेछ  आइतबार एनआरएनएको एकता महाधिवेशनको समापनको अवसरमा कुरा गर्दै उनले समस्याहरू समाधान गरेर यसपाली एकता महाधिवेशन गरिएको भन्दै भविष्यमा संस्थाले सदस्यताको त्रुटि, अधिवेशनमा ढिलाइ र निर्वाचन प्रणाली तीन कुरा सुधार गरेर विवादरहित एनआरएनए बनाउने बताए ।
मधेशी एवम् थारूलगायतलाई राज्यले सधैँ अन्याय गर्यो : महन्थ ठाकुर 
मधेशी एवम् थारूलगायतलाई राज्यले सधैँ अन्याय गर्यो : महन्थ ठाकुर  उनले भने,‘अचानक रेशम चौधरीलाई गिरफ्तार गरियो । त्यसको कुनै कारण छैन ।  एउटा फाल्तु चिठ्ठी देखाएर त्यसैलाई आधार मानेर जेल हालियो । रेशम चौधरी र सीके राउत त पार्टी एकीकरणको लागि प्रज्ञा प्रतिष्ठानमा एक भएका थिए । तर राज्यले मधेशी, थारूलगायतका समुदायलाई जहिल्यैपनि अन्याय किन गर्छ
किटमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु कसरी भयो छानबिन होस् : सांसद पौडेल
किटमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु कसरी भयो छानबिन होस् : सांसद पौडेल सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १२ सय नेपाली अध्यन रहेको उक्त विश्वविद्यालयमा यस्ता घटनाहरू संयोग मात्र हुन् की अगाडि पछाडि कुनै कारण लुकेको छ यसमा स्पष्ट खोजनीति हुनुपर्ने बताएका हुन् ।
रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न माग
रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न माग उनले भनिन्, ‘तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन र फरक विचार राखेकै आधारमा थुनामा राखेका रविन्द्र मिश्र लगायत सबैलाई तत्काल रिहाइको माग गर्दछु ।’
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग उनले भने, ‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो । महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ । यतिबेलासम्म पनि सरकारले कहीँ कतै नबोलेको हुनाले म यसै गरिमामय सदनलाई प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिन माग गर्दछु ।’साथै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा...
सुनको मूल्य बढ्यो  
सुनको मूल्य बढ्यो   आज चाँदी भने तोलामा स्थिर रहेको छ । आइतबार १९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
Weather Update