सुनचाँदीको मूल्य बढ्यो, सुनमा ४ सयले वृद्धि
शुक्रबार, भदौ ६, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
कार्यालय सहयोगीको भन्दा शिक्षकको तलब कम छ, यस्तो पनि हुन्छ ? डा. कोइराला
शुक्रबार, भदौ ६, २०८२
उनले शिक्षा प्रणालीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन् । कोइरालाले भने, ‘हामी नेपालीहरूमा क्षमता छैन भन्ने होइन, क्षमता छ । तर त्यो क्षमतालाई उजागर गर्न सकिरहेका छैनौँ ।’
मधेशलाई झप्पकै छोप्यो तीजको रौनकले
शुक्रबार, भदौ ६, २०८२
विशेष गरी हिन्दु महिलाका माझ प्राचीन कालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति, वर्गमा पनि प्रसिद्ध बनेको छ । तराई मधेशका पहाडी समुदायका महिलाहरूमा सीमित रहेको तीज पर्व पछिल्लो समय यहाँका मधेशी समुदाय माझ पनि लोकप्रिय छ ।
सुनसान बन्दै रामेछापको ऐतिहासिक साँघु टार बजार
शुक्रबार, भदौ ६, २०८२
साँघु टार बजार आफैमा ऐतिहासिक बजार हो । एक सय वर्ष अघि बसेको यो बजारमा ढुङ्गा माटोले बनेका एकै खालका अग्ला अग्ला घर छन् । ढुङ्गा माटाले बनेका पुराना चार तले घरमा अहिले बाहिरबाट सिमेन्ट पोतिएको छ । बजारमा बिस्तारै सिमेन्टका नयाँ घर बन्ने क्रम सुरु भएको छ ।
लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा
शुक्रबार, भदौ ६, २०८२
थारु समुदायको अधिक बसोबास भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री
शुक्रबार, भदौ ६, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाको बैठक बस्दै
शुक्रबार, भदौ ६, २०८२
राष्ट्रिय सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १२ः१५ बजे बस्दैछ ।
कृषिमन्त्री मधुसूदन पौडेललाई तीन प्रश्न (भिडियोसहित)
शुक्रबार, भदौ ६, २०८२
मधुसूदन पौडेल बागमती प्रदेश सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री छन् । भर्खरै बनेको नयाँ सरकारमा उनी एमालेका तर्फबाट कृषि मन्त्री बनेका हुन् ।
अलास्कामा पुटिनले ट्रम्पलाई ३ करोड ५२ लाख नगद दिएको खुलासा
शुक्रबार, भदौ ६, २०८२
रुबियोले भने कि जब रूसी विमानहरू अलास्कामा अवतरण गरे, उनीहरूलाई इन्धन चाहिएको थियो । तर, अमेरिकी बैंकिङ प्रणाली प्रयोग गर्न अनुमति छैन, त्यसैले नगद लिइएको हो ।
मधेश प्रदेशमा लगानी सम्मेलनबारे छलफल
शुक्रबार, भदौ ६, २०८२
मधेश प्रदेश सरकारले लगानी सम्मेलनका तयारी अघि बढाएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
शुक्रबार, भदौ ६, २०८२
बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।
टप टी–२० सिरिजमा पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, भदौ ६, २०८२
चौथो र पाँचौं खेलमा भने नेपालले सानदार जित निकालेको छ । चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको नेपाले पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ ।
राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक पारित गरिने
शुक्रबार, भदौ ६, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ माथी बिचार गरियोस्’भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साताको लोकप्रिय

