Harsamaya
हर समय
हर समय
आजको मौसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना 
आजको मौसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आजको दिन तपाईंका लागि कस्तो छ? जान्नुस् तपाईँको राशि अनुसारको भविष्यफल !
आजको दिन तपाईंका लागि कस्तो छ? जान्नुस् तपाईँको राशि अनुसारको भविष्यफल ! आज २०८२ असार २१ गते शनिबार । आजको दिन कुनैका लागि अवसर र उन्नतिको संकेत बोकिरहेको छ भने, केही राशिका लागि सजगता र संयमता आवश्यक देखिन्छ। आफ्नो क्षमता र समयको सदुपयोग गर्नेले सफलता चुम्न सक्नेछन्।
नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक छ : स्वामी विवेकानन्द (भिडियोसहित)
नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक छ : स्वामी विवेकानन्द (भिडियोसहित) स्वामी विवेकानन्दले नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक रहेको बताएका छन् ।
पराल र केराको पातबाट गुन्द्री : महिलाहरुका लागि आत्मनिर्भरको माध्यम (भिडियोसहित)
पराल र केराको पातबाट गुन्द्री : महिलाहरुका लागि आत्मनिर्भरको माध्यम (भिडियोसहित) मुगुको खत्याड गाँउपालिका-११ का विभिन्न बस्तीहरुमा बस्दै आएकी गरिब, बिपन्न, एकल महिलाहरु आय आर्जनका लागि गुन्द्री बुन्ने पेशाका सक्रिय हुन थालेका छन्।
राष्ट्रपति पौडेलले गरे गिरिजाप्रसादको प्रशंसा : ‘उहाँ क्रान्ति र शान्तिको नेता’ (भिडियोसहित)
राष्ट्रपति पौडेलले गरे गिरिजाप्रसादको प्रशंसा : ‘उहाँ क्रान्ति र शान्तिको नेता’ (भिडियोसहित) राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन् ।
१८ लाखभन्दा बढिको लत्ताकपडा बरामद
१८ लाखभन्दा बढिको लत्ताकपडा बरामद पर्सा सशस्त्र प्रहरीले १८ लाखभन्दा बढिको लत्ताकपडा बरामद गरेको छ ।
यस्ता छन् प्रधानमन्त्री ओलीका स्पेन भ्रमणका उपलब्धीहरु (भिडियोसहित)
यस्ता छन् प्रधानमन्त्री ओलीका स्पेन भ्रमणका उपलब्धीहरु (भिडियोसहित) प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएपछि भ्रमणका उपलब्धीहरु सार्वजनिक गरिएको छ ।
नेपाली खेलकुदको अवस्थाप्रति एशियाली साइकलिङ प्रमुख निराश
नेपाली खेलकुदको अवस्थाप्रति एशियाली साइकलिङ प्रमुख निराश एशियाली साइकलिङ महासंघका अध्यक्ष तथा युसीआई म्यानेजमेन्ट कमिटीका सदस्य डाटो’ अमर्जित सिंह गिल हालैको नेपाल भ्रमणका क्रममा खेलकुदका गुनासो, निराशा र गहिरो संस्थागत संकट रहेको उल्लेख गरेका छन् ।
अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको छ : गर्भनर पौडेल (भिडियोसहित)
अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको छ : गर्भनर पौडेल (भिडियोसहित) गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन् । 
जसपा मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
जसपा मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सांसद प्रभात तामाङको कटाक्ष -‘सरकार होइन, रकम वितरण केन्द्र हो’ 
सांसद प्रभात तामाङको कटाक्ष -‘सरकार होइन, रकम वितरण केन्द्र हो’  उक्त बजेटलाई कांग्रेसकै अन्य सांसदहरूले पनि आलोचना गर्दै आएका छन्। उनीहरूले मुख्यमन्त्री तथा अर्थमन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन्।
Weather Update