Harsamaya
हर समय
हर समय
शासक होइन, सहजकर्ताको भूमिकामा छु : मन्त्री पाण्डे 
शासक होइन, सहजकर्ताको भूमिकामा छु : मन्त्री पाण्डे  उनले भने, ‘म तपाईंहरूको शासक नभई सहजकर्ताको रूपमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा सचेत छु । मन्त्री एक्लैले केही गर्न सक्दैन, तपाईंहरूको साथ–सहयोगले मात्रै परिणाम आउँछ।’
बालबालिकाको प्रतिरक्षा क्षमता बढाउन ‘स्वर्णप्राशन’को शुभारम्भ
बालबालिकाको प्रतिरक्षा क्षमता बढाउन ‘स्वर्णप्राशन’को शुभारम्भ यस कार्यक्रमलाई नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गर्दै यसलाई विज्ञानिक रुपमा विकास गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग जोड्न सकिने मन्त्री पौडेलको जिकिर थियो।
नाडा अटो शो : नयाँ मोडेल र विशेष अफरले तानिए अवलोकनकर्ता
नाडा अटो शो : नयाँ मोडेल र विशेष अफरले तानिए अवलोकनकर्ता शो का अवसरमा विहीबार नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले ३४ लाखदेखि १ करोड रुपैयाँसम्मका मोडेलसहित ‘पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
तातोपानी नाका जोड्ने सडक सञ्‍चालन, प्राविधिक र उपकरण परिचालन जारी
तातोपानी नाका जोड्ने सडक सञ्‍चालन, प्राविधिक र उपकरण परिचालन जारी पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तराष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो । 
 जनकपुरबाट मन्त्री खड्काको निर्देशन - विद्युतको चोरी रोक्नू, सुरक्षित विद्युत प्रदान गर्नू (भिडियोसहित)
 जनकपुरबाट मन्त्री खड्काको निर्देशन - विद्युतको चोरी रोक्नू, सुरक्षित विद्युत प्रदान गर्नू (भिडियोसहित) छलफल पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै मन्त्री खड्काले सुख्खाग्रस्त क्षेत्रमा सिचाईका निम्ति आवश्यक विद्युत सिंचित गर्न निर्देशन दिएको जानकारी दिए । 
संसद निरिह थलो भएर बस्नु हुँदैन : पूर्वराष्ट्रपति भण्डारी 
संसद निरिह थलो भएर बस्नु हुँदैन : पूर्वराष्ट्रपति भण्डारी  अहिले ठूला दलहरुले नै संविधानमाथि प्रश्न उठाएको उल्लेख गर्दै सविंधान संशोधन गर्नुपर्छ भनेर गरेको सहमतिको पालना नगरेको पनि बताइन् ।
‘उपसभामुख कसको स्वीकृतिमा विदेश जानुभएको हो, जवाफ चाहियो’ (भिडियोसहित)
‘उपसभामुख कसको स्वीकृतिमा विदेश जानुभएको हो, जवाफ चाहियो’ (भिडियोसहित) उपसभामुख इन्दिरा राना मगर हाल अमेरिका भ्रमणमा छिन् । 
९.२२ अंकले घट्यो नेप्से
९.२२ अंकले घट्यो नेप्से आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स,  बलेफि हाइड्रोपावर र बुटवल पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
दिपल एस०७ आईसीएमा 'एमएडब्लु - ग्यारेन्टिड बाईब्याक' योजना
दिपल एस०७ आईसीएमा 'एमएडब्लु - ग्यारेन्टिड बाईब्याक' योजना एमएडब्लुले यसबाट दिपल एस०७ खरिद गर्ने ग्राहकको 'कन्फिडेन्स' बढ्नुका साथै 'ब्याटी लाइफ' र 'रिसेल भ्यालु' को चिन्ताबाट मुक्त गर्ने अपेक्षा गरेको छ । दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा 'ग्यारेन्टिड रिसेल भ्यालु' दिइनेछ ।
भूमि सम्बन्धी विधेयक समितिबाट बहुमतले पारित, माओवादी र रास्वपाले फरक मत राख्ने
भूमि सम्बन्धी विधेयक समितिबाट बहुमतले पारित, माओवादी र रास्वपाले फरक मत राख्ने माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, १ हजार ३ सय बढ्यो
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, १ हजार ३ सय बढ्यो आज एक हजार तीन सय रुपैयाँले बढेर सुन तोलाको एक लाख ९४ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ।
ग्राभिटी रोपवेले मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन 
ग्राभिटी रोपवेले मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन  सामान ओसारपसार गर्न अत्यन्तै उपयोगी रहेको यो रोपवेको भार वहन क्षमता तलबाट माथितिर ४० केजी र माथिबाट तलतर्फ ९० केजी रहेको छ । एक मिनेट ३० सेकेन्डमै सामान एक छेउबाट अर्को छेउ पुग्ने क्षमता रहेको यो रोपवेले स्थानीयको दैनिक जनजीवनलाई अत्यन्तै सरल बनाएको स्थानीय शम्भु साउदले बताएका छन्।
Weather Update