Harsamaya
‘नाडा अटो शो २०२५’ मा प्रदर्शनीमा राखिएका गाडी, उड्ने कार र रोयल इन्फिल्ड [फोटो फिचर]

काठमाडौं - राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ ले नयाँ मोडेल, विशेष अफर र विद्युतीय गाडीहरूको प्रदर्शनका कारण दर्शकको चहलपहल बढाएको छ । भदौ ८ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पेट्रोल तथा ईभी सवारी साधन देख्न पाइन्छ ।

car-5-1755789393.jpg

car-9-1755789302.jpg

car-11-1755789302.jpg

bike-8-1755789272.jpg

car-7-1755789271.jpg

car-6-1755789230.jpg

3-1755789194.jpg

4-1755789193.jpg

nada-auto-show-1755780628.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update