Harsamaya
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समिति ।

काठमाडौं - शुक्रबार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरवार संसद भवनमा बस्दैछ । 

बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update