Harsamaya
हर समय
हर समय
जनता आवासको घरमै ८०४ किलो गाँजा, होटल सञ्चालकसहित दुई पक्राउ
जनता आवासको घरमै ८०४ किलो गाँजा, होटल सञ्चालकसहित दुई पक्राउ प्रहरीले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको घरमा खानतलासी गर्दा प्लास्टिकका ४८ वटा बोरामा लुकाइराखिएको ८०४ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।
राजसंस्था अपरिहार्य छ, राष्ट्र जोगाउन संवैधानिक राजसंस्था चाहिन्छ : मनिषा कोइराला [भिडियोसहित]
राजसंस्था अपरिहार्य छ, राष्ट्र जोगाउन संवैधानिक राजसंस्था चाहिन्छ : मनिषा कोइराला [भिडियोसहित] उनका अनुसार बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिले राजसंस्था र प्रजातन्त्रलाई परस्पर विरोधी नभई लोकतन्त्रको प्रतीकका रूपमा व्याख्या गरेको थियो। 
को हुन् निर्मल पुर्जा ?
को हुन् निर्मल पुर्जा ? ब्रड पिक आरोहणपछि उनले विश्वका १४ वटै ८,००० मिटरभन्दा अग्ला हिमाल दोस्रो पटक आरोहण गर्ने पहिलो व्यक्ति बन्ने लक्ष्यसहित चो ओयुतर्फ जाने योजना सार्वजनिक गरेका थिए। तर उनको सपना अधुरै रह्यो ।
ब्रड पिक हिमपहिरोमा निर्मल पुर्जाको मृत्यु भएको पुष्टि
ब्रड पिक हिमपहिरोमा निर्मल पुर्जाको मृत्यु भएको पुष्टि कम्पनीले निर्मल पुर्जालाई पर्वतारोहण क्षेत्रका महान् आरोही, लाखौं मानिसका प्रेरणास्रोत र साहस, विनम्रता तथा अटल आत्मविश्वासका प्रतीकका रूपमा स्मरण गरेको छ।
 दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी
 दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी यसैबीच हेटौँडा उपमहानगरपालिका–१०, टिसिएन रोडस्थित आरआरएस दोहोरी एण्ड थकाली भान्छा घरमा वेटरको रूपमा कार्यरत एक युवतीको मृत्यु भएपछि घटनाप्रति थप चासो बढेको छ।
शान्ति, सद्भाव र न्यायका लागि नागरिक सभा
शान्ति, सद्भाव र न्यायका लागि नागरिक सभा बहुसंख्यक र अल्पसंख्यक समुदायबीच बेलाबेलामा सानातिना घटनाहरू हुने गरेको भएपनि पछिल्लो घटना प्रशासनको लापरवाहीबाट सुरु उनीहरुले आरोप लगाएका छन् ।
कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन (भिडियोसहित)
कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन (भिडियोसहित) शनिबार सो समूहको सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको हो । मूल आयोजक समितिसहित १६ वटा विभिन्न उपसमिति पनि बनाइएको नेता कोइरालाले जानकारी दिए । 
झापामा हेरोइन, ट्रामाडोल क्याप्सुल र नाइट्राजेपाम ट्याब्लेटसहित दुई भारतीय पक्राउ
झापामा हेरोइन, ट्रामाडोल क्याप्सुल र नाइट्राजेपाम ट्याब्लेटसहित दुई भारतीय पक्राउ ब्युरोका अनुसार साउन १६ गते जिल्लाको कनकाई नगरपालिका–२ क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा गरिएको अपरेशनका क्रममा भारत, बिहार राज्य, अररिया जिल्लाका २७ वर्षीय अजहर अन्सारी र २८ वर्षीय महम्मद एहसान पक्राउ परेका हुन्।
कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत (भिडियोसहित)
कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत (भिडियोसहित) कर्णाली प्रदेशमा सरकार परिवर्तन भइसकेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा पनि सरकार परिवर्तनको तयारी भइरहेको छ । तर, कोशी प्रदेशमा भने सरकार परिवर्तनको समय र नेतृत्वबारे अझै स्पष्टता आउन सकेको छैन ।
टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु
टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ ।
भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित
भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित भियतनामको परराष्ट्र मन्त्रालयले श्रेष्ठले भियतनामको कूटनीतिक क्षेत्रको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा वैदेशिक सेवाको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनको योगदानको उच्च प्रशंसा गरेको छ।
मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’
मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’ नेपालमा सडक किनारमा बसेर सहयोग माग्ने दृश्य नयाँ होइन । तर कुनै विदेशी नागरिक नेपाली सडकमा यसरी बाजा बजाउँदै सहयोग मागिरहेको दृश्य भने धेरैका लागि नौलो बनेको छ ।
Weather Update